विराटनगर। मोरङको विराटनगरमा जारी प्रदेशस्तरीय कबड्डी लिगमा सुनसरी जिल्ला शीर्ष स्थानमा छ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन मंगलबार सुनसरीले तीनै खेलमा जित निकाल्दै ६ अंकका जोड्यो ।
यसैगरी ताप्लेजुङ र पाँचथर समान चार अंकका साथ दोस्रो स्थानमा छन्। उनीहरूले समान दुई खेलमा जित निकालेका थिए।
सोलुखुम्बुले समान एक जित, बराबरी र हारको नतिजा निकाल्दै तीन अंक प्राप्त गरेको छ। झापा र मोरङले समान दुई अंक प्राप्त गर्दा समान एक जित र हारको नतिजा निकाले ।
इलामले एक जित निकाल्दै दुई अंक प्राप्त गरेको छ। उदयपुरले एक बराबरी र एक खेल हार ब्यहोदै एक अंक प्राप्त गरेको छ।
यसैगरी धनकुटा, संखुवासभा, तेह्रथुम र ओखलढुंगा भने अंकविहिन छन्।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
