चैत्र १४, २०८२ शनिबार | २३:३९:२०
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

मन्त्री श्रेष्ठ र मि-रानबीच भेटवार्ता

काठमाडौं ।  नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र दक्षिण कोरियाका संस्कृती, खेलकुद र पर्यटन मन्त्रालयकी दोस्रो उपमन्त्री जाङ मि-रानबीच सोमबार कोरियाको राजधानी सिओलमा भेटवार्ता भएको छ ।

कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवको अवसरमा भएको भेटवार्तामा दुई मन्त्रीले एक आपसमा शुभकामना आदान प्रदान गरे ।

मन्त्री श्रेष्ठले मि-रानलाई नेपालको शैलुङमा बन्न लागेको हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको बारेमा जानकारी गराए ।  उपमन्त्री मि-रानले सो सेन्टरको स्थलगत भ्रमण गर्ने प्रतिबद्धता जनाइन् ।

भेटमा नेपाल र कोरियाको संस्कृतीको विषय, युवाहरूको लागि नेपालमा मेडिटेसन सेन्टर निर्माण लगायतका विषयमा छलफल भएको छ । 

मि-रान ओलम्पिकी स्वर्ण विजेता तथा चार पटककी विश्व च्याम्पिन भारोत्तोलन खेलाड हुन् ।

कोरिया सरकारको निमन्त्रणामा औपचारिक भ्रमणमा रहेका मन्त्री श्रेष्ठले भोलि कोरियन स्पोर्टस एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि-की हुङ र विश्व तेक्वान्दो महासंघका अध्यक्ष डा.चुङवोङ चावोसँग भेटवार्ता गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो