चैत्र १३, २०८२ शुक्रबार | ०३:०६:५०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

राष्ट्रिय कुङफुः काठमाडौं च्याम्पियन

काठमाडौं । तेश्रो राष्ट्रिय कुङफु प्रतियोगितामा काठमाडौं च्यम्पियन बनेको छ। आइतबार सम्पन्न प्रतियोगितामा काठमाडौंले १२ स्वर्ण, ६ रजत र दुई कांस्य पदक जित्यो ।

नेपाल कुङफु संघको आयोजना तथा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालको सहआयोजनामा भएको प्रतियोगितामा ललितपुर १० स्वर्ण, चार रजत र एक कांस्य पदकका उपविजेता बन्यो । 

तेश्रो स्थानको धादिङले चार स्वर्ण, तीन रजत र पाँच कांस्य पदक हात पार्यो । बेटर कलेक्सन, कीर्तिपुरका प्रोप्राइटर विनोद महर्जनले शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरे ।

कीर्तिपुर कभर्डहलमा भएको प्रतियोगिताको सान्डातर्फ पुरुषमा सुशिल तामाङ र महिलामा मनीषा विक उत्कृष्ट खेलाडी घोषित भए । थाउलोको पुरुषमा पुरुषमा रजिन च्यामे र महिलामा याङकी गुरुङ उत्कृष्ट खेलाडी चुनिए ।

 दुई दिने प्रतियोगितामा विभिन्न १६ जिल्लाका १८० खेलाडीले सिनियर र जुनियरमा गरी ४४ विधामा प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो