काठमाडौं । नेपालकी मनिता श्रेष्ठ प्रधानले एसियन जुडो एसियन जुडो च्याम्पियनसिपमा सहभागता जनाउने भएकी छन् । प्रतियोगिता वैशाख ८ देखि ११ गतेसम्म हङकङमा हुँदैछ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा नेपाल जुडो संघका अध्यक्ष दीप हर्ष वज्राचार्यले हङकङ जाने टोलीलाई बुधबार शुभकामनासहित बिदाइ गरे ।
ओलम्पिक छात्रवृत्तिमा रहेकी मनितासँगै प्रशिक्षक देवु थापा र खेल निर्देशक सुप्रसिद्ध ताम्राकार पनि हङकङ जानेछन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
