चैत्र ७, २०८२ शनिबार | २०:५१:३२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नेपाल पुलिस स्कुललाई उपाधि

काठमाडौं । नेपाल प्रहरी स्कुलले दोश्रो एनबिएसए लालीगुराँस कपको उपाधिले जितेको छ । बुढानिलकण्ठ स्कुलमा भएको प्रतियोगितामा प्रहरीले फाइनलमा भक्तपुर राइजिङ स्टारलाई ९-३ स्कोरले पराजित गरेको हो ।

लालिगुरान्स क्लब जापानको सहयोगमा नेपाल बेलबल तथा सफ्टबल संघले आयोजना गरेको उक्त प्रतियोगिताको समापनमा राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य सचीव टंकलाल घिसिङ, संघका अध्यक्ष दिपक न्यौपाने, वरिष्ठ उपाध्यक्ष प्रदिप खत्री, कोषाध्यक्ष उपेन्द्र पौडेल तथा कार्यक्रम संयोजक संघका सचिव सन्जिव फुयाल केसी लगायतको उपस्थिती थियो । 

प्रतियोगितामा उत्कृष्ट पिचर पुलिसका अर्पण राइ, उत्कृष्ट क्याचर पुलिसकै सबिन थापा भएका थिए। 

शुक्रबार र शनिबार भएको प्रतियोगितामा नेपाल पुलिस स्कुल, भक्तपुर राइजिङ स्टार, बुढानिलकण्ठ निलो र हारियो तथा गोर्खा क्रु क्लब ‘ए’ र ‘ब’ गरी  ६ टोलीको सहभागिता थियो ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो