चैत्र १६, २०८२ सोमबार | ०९:१६:२४
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

भुकम्प पीडितलाई राखेपको सहयोग

काठमाडौं । जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राती गएको भुकम्पबाट पीडित परिवारलाई राहतका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ९ लाख ६० हजार ६८ रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा आइतबार बसेको बैठकले परिषद्का पदाधिकारी तथा सम्पूर्ण कर्मचारीहरुको एक दिन बराबरको पारिश्रमिक बापतको उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकमा परिषद्का उपाध्यक्ष शिव कोईराला, सदस्यहरु, विभागीय प्रमुख, शाखा प्रमुख तथा राखेप कर्मचारी संघका पदाधिकारीहरुको उपस्थिति थियो ।

बैठकले भूकम्प परि ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदन व्यक्त गरेको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो