चैत्र ७, २०८२ शनिबार | २३:३१:५०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एसियाली खेलकुदः बास्केटबल र ह्यान्डबलमा नेपाल पराजित

थ्री वाई थ्री बास्केटबल टाेली

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको महिला थ्री वाई थ्री बास्केटबल र ह्यान्डबलमा बुधबार नेपालले पराजय ब्यहोरेको छ ।

नेपाल थ्री वाई थ्री बास्केटबलमा काजकिस्तान र ह्यान्डबलमा जापानसँग स्तब्ध बन्यो । बास्केटबलतर्फ डिक्वान जियोग्राफिक इन्फरमेसन पार्कमा  सम्पन्न पोल ‘बी’ को दोस्रो खेलमा नेपालले १७–१० को पराजय व्यहोरेको हो ।

पहिलो खेलमा नेपालले जापानसँग २२-४ को फराकिलो हार ब्यहोरेको थियो । तेस्रो तथा अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेइको सामना गर्नेछ ।

ह्यान्डबलतर्फ सेन्जियाङ नर्मल युनभरसिटीको साओशन जिम्नाजियमा सम्पन्न पोल ‘बी’ को दोस्रो खेलमा नेपाल जापानसँग ६२-१० ले पराजित भयो ।

पहिलो खेलमा नेपाल चीनसँग ५७-१० ले  निरास बनेकाे थियो । नेपालले तेस्रो तथा अन्तिम खेलमा शुक्रबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो