चैत्र १३, २०८२ शुक्रबार | ००:०६:२६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एसियाली खेलकुदः फेन्सिङमा नेपालको निरासाजनक प्रदर्शन

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको फेन्सिङमा साेमबार नेपाली खेलाडीले निरासाजनक प्रदर्शन गरेका छन् ।  हाङझाउ डायान्जी विश्वविद्यालय जिम्नाजियमा सम्पन्न खेलमा कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन् ।

पुरुष साब्रे व्यक्तिगत स्पर्धामा प्रयास योञ्जनले ५ वटै खेलमा पराजय ब्यहोरे । प्रयास काजकिस्तानका अर्टोक सर्किस्यान र हङकङका हो थिन लोसँग ५-० तथा उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानलका पाक्दामान सायद इस्माइलजादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५-१ ले स्तब्ध बने ।

पुरुष साब्रे व्यक्तिगत स्पर्धामै राजेन्द्र गजुरेलको पनि खराब प्रर्दशन रह्यो । कुवेतका मोहम्मद अब्दुल करिमसँग ५-२, हङकङका लोन आरोन हो स्जे, चीनका यिनगुइ यान, भियतनामका भान क्वुयतसँग एनगुएन , दक्षिण कोरियाका सानगुक हो  र जापानका काइलो स्ट्रिटसँग समान ५-० ले पराजित हुँदा उनको यात्रा समूह चरणबाट अगाडि बढ्न सकेन ।

महिला फोइल व्यक्तितर्फ पनि मन्दिरा थापाको यात्रा समूह चरणबाट अगाडि बढ्न सकेन । उनी हङकङकी नोक डाफी चेन, जापनकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिन होङ्गसँग समान ५-०, मकाउकी हियो ल्याम कुसँग ५-१ तथा थाइल्यान्डकी चायदा स्मृतिसुकुलसँग ५-३ ले निरास बनिन् ।

दक्षिण कोरियाकी सिना होङसँग ५-३, थाइल्यान्डकी चोक छायानीतपाट स्पिननेकर, जापानकी युका युनोसँग ५-१, सिंगापुरकी म्याक्सिन वाङ्गसँग ५-४  र चीनकी  क्वइयानक्यान हुआङ्गसँग ५-० ले स्तब्ध बन्दा गोमा आर्चायको यात्रा पनि समूह चरणमै सिमित भयाे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो