चैत्र १४, २०८२ शनिबार | ०५:४५:५२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अन्तर वडा फुटसलः वडा नम्बर ११, १३, २६ र १५ क्वार्टरफाइनलमा

काठमाडौ। प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शनिबारको खेल जित्दै वडा नं ११, वडा नं १३ वडा नं २६ र वडा नं १५ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिता अन्तर्गत शनिबारको पहिलो खेलमा वडा नं ११ ले वडा नं १२ लाई ३-२ ले पराजित गर्यो । 

विजयी टोलीका लागि जनक सिलवाल, धनकुमार श्रेष्ठ र विक्रम महर्जनले गोल गरे । वडा नं १२ का लागि दुवै गोल मनोज महर्जनले गरेका थिए ।  

दोस्रो खेलमा वडा नं १३ ले वडा नं २८ लाई ३-१ ले हरायो । वडा नं १३ का लागि अकिंत खड्गी आसिस कपाली र अभय रानाले गोल गरे । वडा २८ का उदेश खड्गीले गरेको  गोल सान्त्वना बन्न पुग्यो ।  

तेस्रो खेलमा वडा नं २६ ले वडा नं ८ लाई २-० ले निराश बनायो । सो खेलमा दुवै गोल अनुक मसलले गरे ।

शनिबार भएको चौथो तथा  अन्तिम खेलमा वडा नं १५ ले वडा नं २ लाई २-० ले हरायो । वडा १५ का लागि सुरेश परियार र विशाल महर्जनले गोल गरे ।

प्रि-क्वार्टरफाइनका खेलमा आइतबार वडा नं ९ र वडा नं ४, वडा नं २७ र वडा नं १७, वडा नं २२ र वडा नं ३२ तथा वडा नं २३ र वडा नं १४ प्रतिस्पर्धा गर्नेछन् ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो