चैत्र १०, २०८२ मंगलबार | १७:४०:२६
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

विश्वकपमै नपुगेको टोलीलाई मन्त्री लिम्बुको शुभकामना

फाइल फोटो

काठमाडाैं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विश्वकपमा स्थान नै बनाउन नसकेको नेपाली महिला टोलीलाई सफलताको शुभकामना दिएका छन् ।

अखिल नेपाल फुटबल सघंले नेपाली महिला राष्ट्रिय टोलीको  मुख्य  प्रायोजन सम्बन्धी सम्झौताका मंगलबार होटल सोल्टीमा एक कार्यक्रम राखेको थियो।

उक्त कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा मन्त्री लिम्बुले छनोटको पहिलो चरण नै पार गर्न नसकेको नेपाली टाेलीलाई अस्ट्रेलिया र न्यूजिल्यान्डमा हुने महिला विश्वकप खेल्न लागेको भन्दै सफलताको शुभकामा दिएका हुन् ।

यसैगरी मन्त्री लिम्बुले नेपाली महिला फुटबल खेलको विकासका लागि युनिलिभरको प्रायोजन महत्वपूर्ण भएको बताए । सीमित स्रोत साधनको बाबजुद पनि राम्रो प्रदर्शन नेपाली महिला टोलीले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कडा मिहिनेत गरेको भन्दै मन्त्री लिम्बुले प्रशंसा गरे ।

युनिलिभरले महिला टोलीलाई आगामी एक वर्षका लागि एन्फासँग प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ। मुख्य प्रायोजन बापत युनिलिभरले २५ लाख रुपौयाँ प्रदान गर्ने एन्फाले जनाएको छ ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो