चैत्र १४, २०८२ शनिबार | ०३:३७:४९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जितबहादुर र मनिषा सम्मानित

काठमाडौं । ओलम्पियन जित बहादुर केसी र करातेकी मनिषा चौधरी सम्मानित भएका छन् । 

काठमाडौंको वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डर गार्डेनले आफ्नो १०औं खेलकुद दिवसको अवसरमा ओलम्पियन केसी र १३ औं सागकी कास्यपदक विजेता चौधरीलाई नगद, दोसल्ला र प्रशंसा पत्रले सम्मानित गरेको हो ।

उनीहरुलाई शुक्रबार हाइड एन्ड सिक किन्डर गार्डेनकी संस्थापक प्रिन्सिपल कुमद भट्ट र संस्थापक निर्देशक इन्दिरा गौतमले सम्मानित गरे ।

प्रिन्सिपल भट्टले पुरानो पुस्तादेखि नयाँ पुस्तालाई हरेक वर्ष सम्मानित गर्ने उद्देश्यअनुरुप यस वर्ष ओलम्पियन केसी र करातेकी उदियमान खेलाडी मनिषालाई सम्मानित गरिएको बताइन् ।

आफ्नो विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि पारिवारिक वातावरणमा अध्यननसँगै खेलकुदलाई पनि प्राथमिकता दिएको बताइन् ।

 यसअघि हाइड एन्ड सिक किन्डरगार्डेनले १३औं सागमा स्वर्ण जित्न सफल फुटबलका विकेश कुथु, करातेकी अनु अधिकारी र विप्लवलाल श्रेष्ठसँगै प्रशिक्षक दीपक श्रेष्ठ, कुशल श्रेष्ठ र तारा गुरुङलाई सम्मान गरेको थियो । यस्तै फुटबलका सन्देश श्रेष्ठ पनि सम्मानित भइसकेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो