चैत्र १५, २०८२ आइतबार | ०७:०५:५३
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

ॐ श्रीनगर डेन्टल क्लिनिक फुटसल प्रतियोगिता सुरु

धनगढी । धनगढीको पार्कमोडमा रहेको ॐ श्रीनगर डेन्टल क्लिनिकको आयोजनामा प्रथम ॐ श्रीनगर डेन्टल क्लिनिक फुटसल प्रतियोगिता सुरु भएको भएको छ ।

धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा सुरु भएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ ।

१२ टोलीको सहभागीता रहेको प्रतियोगिताको पहिलो दिन लिग चरणका खेलहरु सम्पन्न भएका छन् । शनिबार विहान क्वाटरफाईनल, दिउँसो सेमिफाईनल र साँझ फाईनल खेल हुने आयोजक ॐ श्रीनगर डेन्टल क्लिनिकका सञ्चालक प्रेम शर्माले जानकारी दिए ।

फुटसल प्रतियोगिताको विजेताले नगद १५ हजार तथा उपविजेताले नगद साढे सात हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् । मानव स्वास्थ्यका लागि अपरिहार्य रहेको शारिरीक कसरतलाई प्रोत्सहान गर्न तथा दन्त स्वास्थ्यको बारेमा जनचेतना दिनका लागि प्रतियोगिता गरिएको सञ्चालक शर्माले बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो