काठमाडौं । राष्ट्रिय मुवाँथाइ संघ नेपालको आयोजनामा मुवाँथाइ रेफ्री सेमिनार त्रिपुरेश्वरस्थित आफ्नै हलमा शनिबार सम्पन्न भएको छ ।
एकदिने सेमिनारमा २० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । उनीहरुलाई मुवाँथाइका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपतिले प्रशिक्षण दिएका थिए ।
सेमिनार काठमाडौंमा फागुन चार गतेदेखि सुरु हुने छैटौं राष्ट्रिय मुवाँथाइ प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको हो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
