चैत्र १४, २०८२ शनिबार | ०७:२२:५१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

आर्मी, एपिएफ र लुम्बीनी फाइनलमा

फाइल तस्वीर ।

पोखरा । सशस्त्र प्रहरी बल (एपिएफ)का दुवै टोली नवौं राष्ट्रिय खेलकुदअन्तर्गत रग्बीको फाइनलमा पुगेका छन् ।

लेखनाथस्थित भण्डारढिक खेल मैदानमा मंगलबार सम्पन्न अन्तिम चारको खेलमा एपिएफको पुरुष टोलीले घरेलु गण्डकी प्रदेशको टोलीलाई १७-७ को अन्तरमा हरायो ।

पुरुषतर्फको अर्को सेमिफाइनलमा लुम्बिनी प्रदेशले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ५-० ले हराउँदै एपिएफविरुद्धको उपाधि भिडन्त पक्का गर्यो ।

महिलामा एपिएफले सुदूरपश्चिमलार्य १०-० तथा आर्मीले मधेषलाई १७-५ को नतिजामा हराउँदै फाइनलको यात्रा गरे ।

सेमिफाइनलमा पराजित टोलीहरुले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

मंगलबार आर्मी र लुम्बीनी प्रदेशविचको खेलमा आर्मीका खेलाडिले पहेलो कार्ड सामना गरेका थिए । त्यही विषयमा भएको विवादका कारण दिउँसो केहीबेर खेल अवरुद्ध भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो