चैत्र ५, २०८२ बिहीबार | १६:५२:४४
पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा

नवौं राष्ट्रिय खेलकुदको तयारीमा कुनै कसर बाँकी राखेका छैनौः अर्थमन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले असोज अन्तिम साताबाट सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले हालसम्म पाँच करोड ८६ लाख रुपैयाँ बराबरको बजेट निकासा गरिसकेको बताएका छन् ।

गण्डकी प्रदेश सरकारले प्रतियोगिताको तयारी अन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न हालसम्म सो रकम उपलव्ध गराएको जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारीका लागि पछिल्लो पटक एक करोड ४० लाख रुपैयाँ थप बजेट उपलव्ध गराइएको बरालले बताए ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनमा पोखरामा मंगलबार  र बुधबार सञ्चालन भएको दुई दिनको खेल पत्रकारिता तालिमको समापन समारोहमा बरालले चालू वर्षको रातो किताबमा विनियोजित एक करोड रुपैयाँ प्रतियोगिताका लागि भदौ पहिलो साता उपलव्ध गराइएको र तीन करोड ४६ लाख र पछिल्लोपटक थप  एक करोड ४० लाख निकासा गरिएको जानकारी दिए ।

प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोट र विशेष प्रशिक्षणका लागि प्रदेश खेलकुद परिषद्को माग अनुसार मन्त्रालयबाट सो रकम निकासा गरिएको अर्थमन्त्री बरालले बताए ।

 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।