काठमााडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले वर्ष २०७७ को उत्कृष्ट खेल पत्रकार अवार्ड पत्रकार हिमेशरत्न बज्राचार्यले पाएका छन् ।
पछिल्लो दुई दशदेखि सक्रिय खेल पत्रकारितामा रहेका हिमेश एनएनआइपिए पत्रकारिता सम्मान २०७७ बाट सम्मानित बनेका हुन् । गोदावरीस्थित बज्र बाराही मन्दिर परिसरमा जारी समारोहमा अवार्डसँगै हिमेशले नगद २५ हजार प्राप्त गरे ।
यस्तै, एनएनआइपिए अवार्डमा पलेशा गाेवर्द्धन उत्कृष्ट पारा एथ्लेट बन्दा पुष्पराज ओझा ‘गजराज आर्दश खेल व्यक्तित्व’ अवार्डबाट सम्मानित बने ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
