माघ १७, २०८२ शनिबार | १४:३७:४७
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

विन्टर गेम्स बहिष्कार गर्नु ओलम्पिक भावनाको अपमानः उत्तर कोरिया

सोल । उत्तर कोरियाले अर्को महिना बेइजिङमा हुने विन्टर ओलम्पिक कुटनीतिक बहिष्कार गर्ने अमेरिकाको निर्णय ओलम्पिक भावनाको ‘अपमान’ भएको बताएको छ ।

अमेरिकाले चीनको मानवअधिकार बारे प्रश्न उठाउँदै बेइजिङमा हुने विन्टर गेम्समा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने बताएको थियो ।

उत्तर कोरियाली खेलकुद तथा ओलम्पिक संस्थाले शुक्रबार विन्टर गेम्स कुटनीतिक रुपमा बहिष्कार गर्ने अमेरिको निर्णयप्रती खेद व्यक्त गरेको हो ।

‘अमेरिका चीनमा हुने विन्टर ओलम्पिक असफल पार्न अस्पष्ट कार्य गर्दैछन् । उनीहरुको कार्य अन्तर्राष्ट्रिय ओलम्पिक भावनाको अपमान हो,’ उत्तर कोरियाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

यसअघि उत्तर कोरियाले कोभिड महामारीलाई कारण देखाउदै पछिल्लो वर्ष टोक्योमा सम्पन्न ओलम्पिकमा आफ्ना खेलाडी पठाउन इन्कार गरेको थियो ।

यसैकारण कारबाही स्वरुप अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले उत्तर कोरियालाई विन्टर गेम्समा सहभागी नगराउने निर्णय गरेको छ ।

यद्यपि, उत्तर कोरियाले भने कोभिड महामारी र ‘शत्रु राष्ट्र’ का कारण आफ्नो टोली विन्टर गेम्समा सहभागी हुन नसकेको बताएको छ ।

विन्टर ओलम्पिक फेब्रुअरी चार देखि २० सम्म चीनको राजधानी बेइजिङमा हुदैछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।