चैत्र १३, २०८२ शुक्रबार | १२:५५:२२
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

राखेप को सदस्य सचिवमा लामिछानेकाे उम्मेद्वारी

काठमाडौं । डाक्टर अच्युतम लामिछानेले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदका लागि आवेदन दिएका छन् ।

लामिछानेले शुक्रबार पत्रकार सम्मेलनमार्फत क्षमताका आधारमा आफू सो पदको लागि योग्य रहेको जानकारी दिए ।

लामिछानेले खेल विज्ञान तथा शारीरिक शिक्षामा स्नातक, स्नात्तकोतर र विधावारीधि योङ्ग इन विश्वविद्यालय दक्षिण कोरियाबाट विशिष्ट श्रेणीमा उतिर्ण गरेका छन् ।

उनले यसअघि राष्ट्रिय खेलकुद परिषद्को नेपाल खेल विज्ञान एकेडेमीमा पाँच वर्ष खेल विज्ञको रुपमा समेत काम गरेका थिए ।

लामिछाने तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री पनि हुन् ।

पूर्व सदस्य सचिव रमेश सिलवाल पदबाट बर्खास्ती भएपछि खेलकुद मन्त्रालयले नयाँ सदस्य सचिव नियुक्तिको लागि आह्रान गरेको थियो ।

लामिछाने अघि सदस्य सचिव पदका लागि १५ जनाले आवेदन दिइसकेका छन् ।

सदस्यसचिव सिलवाल नयाँ खेलकुद ऐनअनुसार खुल्ला प्रतिस्पर्धामार्फत सदस्यसचिव बन्ने पहिलो खेल प्रशासक हुन् । गत वर्ष चार वर्षका लागि नियुक्त भए पनि सरकार परिवर्तनसँगै उनी बर्खास्तगीमा परेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो