मंसिर १०, २०८२ बुधबार | १७:५३:३७
इन्डोनेसियाविरुद्ध अनुभवी खेलाडी पहिलो रोजाईमा, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई विराटनगरविरुद्ध चितवनको चुनौतीपूर्ण लक्ष्य, लगातार तेस्रो खेलमा भोपाराको अर्धशतक भोपाराको लगातार तेस्रो अर्धशतक, चितवन बलियो योगफलतर्फ अग्रसर चितवनविरुद्ध फिल्डङ गर्दै विराटनगर म्यानचेस्टर सिटी घरेलु मैदानमै पराजित बार्सिलोनाविरुद्ध चेल्सीको सहज जित साढे ६ वर्षपछि नेपाल र इन्डोनेसिया फेरि खेल्दै एएफसी यु–१७ एसियन कप छनोटः नेपाल र ओमान भिड्दै ट्वान्टी-२० विश्वकपः नेपालको समूहमा दूई पूर्वविजेता काठमाडौंको दोस्रो जित, लुम्बिनीको लगातार हार इन्डोनेसियाविरुद्ध अनुभवी खेलाडी पहिलो रोजाईमा, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई विराटनगरविरुद्ध चितवनको चुनौतीपूर्ण लक्ष्य, लगातार तेस्रो खेलमा भोपाराको अर्धशतक भोपाराको लगातार तेस्रो अर्धशतक, चितवन बलियो योगफलतर्फ अग्रसर चितवनविरुद्ध फिल्डङ गर्दै विराटनगर म्यानचेस्टर सिटी घरेलु मैदानमै पराजित बार्सिलोनाविरुद्ध चेल्सीको सहज जित साढे ६ वर्षपछि नेपाल र इन्डोनेसिया फेरि खेल्दै एएफसी यु–१७ एसियन कप छनोटः नेपाल र ओमान भिड्दै ट्वान्टी-२० विश्वकपः नेपालको समूहमा दूई पूर्वविजेता काठमाडौंको दोस्रो जित, लुम्बिनीको लगातार हार

इन्डोनेसियाविरुद्ध अनुभवी खेलाडी पहिलो रोजाईमा, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई

काठमाडौं । अनुभवी खेलाडीलाई प्राथमिकतामा राख्दै नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले इन्डोनेसियाविरुद्ध खेल्ने पहिलो रोजाई सार्वजनिक गरेका छन् ।

डिफेन्सिभ मिडफिल्डर रेनुका नगरकोटी, विंगर अनिता बस्नेत र लेफ्ट ब्याक हिराकुमारी भुजेलको अनुभवमा नेपाली टोली योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा उत्रिँदैछ ।

कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा बेन्चमा सीमित भएकी छन् । उनको स्थानमा न्यौपानेले गोलपोस्टको जिम्मेवारी अञ्जना रानामगरलाई दिएका छन् । सेन्टरब्याक जोडीमा विमला बिक र समीक्षा घिमिरे छन् । यी दुईलाई राइटब्याक पूजा रानाको साथ रहनेछ ।

दीपा शाही र प्रीति राई सेन्ट्रल मिडफिल्डको भूमिकामा हुनेछन् । स्ट्राइकरमा रश्मिकुमारी घिसिङ छन् भने उनलाई विंग्समा अनितासँगै रेखा पौडेलको साथ रहनेछ ।

नेपाल र इन्डोनेसिया अहिलेसम्म एकपटक मात्र आमने–सामने भएका छन् । साढे ६ वर्षअघि म्यानमारको मण्डलेमा सम्पन्न एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा यी दुईले पहिलोपटक एकअर्कासँग खेलेका थिए । त्यतिबेला नेपालले २–१ को बाजी मारेको थियो ।
खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।

 


भिडियो
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
DIPENDRA SINGH AIRE II TIGER II हामीले ह्याट्रिक गर्यौं, प्लेअफ पुग्न अरु टिमलाई प्रेसर भइरहेको छ ।
NPL मा लगातार तेस्रो जित हासिल गरेपछि के भन्छन्, BIRATNAGAR KINGS का कप्तान SANDEEP LAMICHHANE
NPL को दोस्रो खेलमा लगातार पराजित भएपछि JANAKPUR BOLTS का HEAD COACH SHIVNARAYAN CHANDRAPAL
SAMBA दिदी नहुँदा नयाँ खेलाडीले अवसर पाउँछन् । हामी दिदी नभए पनि जित्नका लागि खेल्छौं ।I PREETI RAI