काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपका लागि माल्दिभ्सको टोली बिहीबार नेपाल आइपुगेको छ ।
टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।

साफ यु २० च्यापिम्यनसिप आइतबारदेखि हुँदैछ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।
माल्दिभ्सले बुधबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
भिडियो
SOMPAL KAMI || हामीले धेरै MISTAKE गर्यौं, MISTAKE नगर्ने हो भने शीर्ष चार सम्भव छ || KARNALI YAKS
BASIR AHAMAD || सबै टिममा एकजना MATCH WINNER हुन्छन् || NEPAL PREMIER LEAGUE || BIRATNAGAR KINGS ||
BASANTA SHAHI || 2ND INNINGS मा लक्ष्य पछ्याउन गाह्रो हुन्छ भन्ने थाहा थियो ||NEPAL PREMIER LEAGUE
DEV KHANAL || सँधै BOPARA ले म्याच जिताउन सक्दैनन्, नेपाली ब्याटरले पनि STEP-UP गर्नुपर्छ || NPL 2
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
