काठमाडौं । अग्रता जोगाउन नक्दा रोमा इटालियन सिरी ‘ए’ मा आइतबार घरेलु टोली टोरिनोसँग १-१ को बराबरीमा रोकिएको छ ।
ओलम्पिनक ग्रान्ड रंगशालामा रोमाका लागि रामेलु लुकाकु तथा टोरिनोका लागि डुभान जापाटाले गोल गरे ।
खेलको ६८ औं मिनेटमा लुकाकुको गोलमार्फत रोमाले अग्रता लिएको थियो । खेल सकिन पाँच मिनेट बाँकी छँदा जापाटाले गोल गर्दै टोरिनोलाई हारबाट जोगाए ।
आइतबार नै सम्पन्न अन्य लिग खेलमा इन्टर मिलानले इम्पोलीलाई १-० ले पराजित गर्यो । यसैगरी फियोरेन्टिनाले युडिनेसी तथा एटलान्टाले काग्लियारीमाथि समान २-० को जित निकाल्दा नापोली बोलोग्नासँग गोलरहित बराबरीमा रोकियो ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
