मंसिर १९, २०८२ शुक्रबार | १७:३३:०१
साफ महिला क्लब च्याम्पियनसिपः बराबरीमा रोकिए कराँची र ट्रान्सपोर्ट लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, कप्तानको जिम्मेवारी लोफ्टी इटनलाई राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण बालगोपाल आर्मीको प्रशिक्षक सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक साफ महिला क्लब च्याम्पियनसिपः बराबरीमा रोकिए कराँची र ट्रान्सपोर्ट लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, कप्तानको जिम्मेवारी लोफ्टी इटनलाई राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण बालगोपाल आर्मीको प्रशिक्षक सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक

अब्रार र अलीलाई समेट्दै पाकिस्तान टोली घोषणा

काठमाडौं । इङ्ल्यान्डविरुद्धका तीन टेस्ट शृंखलाका लागि पाकिस्तानले १८ सदस्यीय टोली घोषणा गरेको छ ।

बाबर आजमको कप्तानीमा लेग स्पिनर अब्रार अहमद र तिव्र गतिका बलर मोहम्मद अली पहिलो पटक टोलीमा स्थान बनाउन सफल भएका छन् । पाकिस्तानले घरेलु मैदानमा इङ्ल्यान्डसँग अर्काे महिना तीन टेस्टको शृंखला खेल्दैछ ।

छनोट टोलीले फवाद आलम, यासिर शाह र हसन अलीलाई बाहिर राखेको छ । जुलाईमा श्रीलंका भ्रमण गर्दा तीनै खेलाडी टोलीमा थिए । साहिन शाह अफ्रिदी समेत टोली बाहिर छन् । अस्ट्रेलियामा भएको ट्वान्टी २० विश्वकप फाइनलमा अफ्रिदी घाइते भएका थिए । घुँडामा समस्या भएपछि अफ्रिदी हाल उपचारमा छन् ।

नसिम शाह सहित ह्यारिस रौफ, मोहम्मद वासिम र फहीम अस्राफले तीन टेस्टको शृंखलाका लागि पुनरागमन गरेका छन् । अब्रार र मोहम्मद अलीले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गदरेर टोलीमा स्थान बनाएका हुन् । २४ वर्षीय अब्रारले घरेलु प्रतियोगितामा सात खेल खेल्दा ४३ विकेट लिएका थिए ।

दुईबीचको खेल डिसेम्बर एकमा रावलपिन्डीमा हुनेछ । दोस्रो खेल मुल्तानमा डिसेम्बर ९ मा हुँदा तेस्रो खेल डिसेम्बर १७ मा कराचीमा हुनेछ । पाकिस्तानमा इङ्ल्यान्डले १७ वर्षपछि खेल्न लागेको हो ।

पाकिस्तान टोलीः

बाबर आजम (कप्तान), मोहम्मद रिजवान, इमाम उल हक, अब्दुल्लाह साफिक, अजहर अली, अब्रार अहमद, मोहम्मद अली, शान मसून, फहीम अस्राफ, ह्यारिस रौफ, मोहम्मद नवाज, नउमान अली, हाउद शकील, जाहिद माहमूद, मोहम्मद वासिम, नसीम शाह, सलमान अलि अघा, सरफराज अहमद ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas