श्रावण ११, २०८२ आइतबार | ०१:०५:२२
राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा

खेलाडी

info@kheladi.com


खेलाडीका लेखहरु

राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध श्रावण १०, २०८२

डी पउल सन् २०२१ मा इटालियन क्बल युडिनेसबाट एटलेटिकाे पुगेका थिए ।

मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध श्रावण १०, २०८२

उनीहरूले एमएलएस र मेक्सिकोको लिगा एमएक्सबीचको खेल खेलेका थिएनन् ।

अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला श्रावण १०, २०८२

अस्ट्रेलियाका लागि टिम डेविडले अविजित १०२ रनको योगदान गरे ।

साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? श्रावण १०, २०८२

नेपाली युवा टोलीले त्यहाँ उपाधि जित्न सकेन । तर टोलीका केही खेलाडीले आफूलाई छिट्टै राष्ट्रिय टोलीको हिस्सा बन्न सक्ने प्रस्ट संकेत दिए ।

रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध श्रावण ९, २०८२

‘मेरो करियर मैले सोचेभन्दा छिटो अगाडि बढेको छ र मलाई छिटो परिपक्व हुनुपरेको छ। आर्सनल आउनु भनेको मैले सिक्ने र सुधार गर्ने मौका पाउनु हो,’ माेस्केराले ने ।

पुलिसको सहज जित श्रावण ९, २०८२

पुलिसलाई जित दिलाउन दिप्सन पाण्डेले दुई तथा समीर कुमारले गोल गरे ।

शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा श्रावण ९, २०८२

पहिलो हाफमा तीन गोल गरेको मनाङले दोस्रो हाफमा एक गोल थप्यो ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने श्रावण ९, २०८२

पहिलो पटक काठमाडौं बाहिर गर्न लागिएको अवार्डको २२औं संस्ककरण यसपालि पोखरा भ्रमण वर्षको अवसरमा आगमी भदौ २९ गते पोखरामा हुनेछ ।

विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी श्रावण ९, २०८२

नेपालको खेल भने जुलाइ २७ देखि मात्र सुरु हुने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिए ।

आर्मीको पुनरागमन जित श्रावण ९, २०८२

लिगमा आर्मीको यो दोस्रो जित हो ।

केलर नाभास मेक्सिन क्लब युनाम पुमासमा अनुबन्ध श्रावण ९, २०८२

नाभास अर्जेन्टिनाको क्लब न्युवेल्स ओल्ड ब्वाइजबाट पुमासमा पुगेका हुन् ।

नेपाल र भारतबीच डोपिङविरुद्ध संवाद श्रावण ९, २०८२

बैठकमा नाडा नेपालका संस्थापक संयोजक डा.असीम भण्डारी र नाडा इन्डियका महानिर्देशक तथा सिइओ आनन्द कुमारबीच छलफल भएको थियो ।

टेर स्टेगनको कम्मरको शल्यक्रिया गरिने श्रावण ९, २०८२

टेर स्टेगन घुँडाको चोटका कारण गत सिजन लगभग पूरै समय मैदान बाहिर थिए ।

आर्मी जमसेदपुरसँग पराजित श्रावण ८, २०८२

आर्मीले सुखद सुरुआत गर्न सकेन ।

जावलाखेलको सहज जितमा पुजन सुनारको चार गोल श्रावण ८, २०८२

लिगामा जावलाखेलकाे याे तेस्रो जित हो ।

सेपाकताक्रोमा नेपाललाई समान एक स्वर्ण र रजत श्रावण ८, २०८२

नेपालले मिक्स क्वाडमा चाइनिज ताइपेईंलाई हराउँदा रेगुमा भने चाइनिज ताइपेईंसँगै हार बेहाेर्याे ।

एनएसपिएलका लागि खेलाडी दर्ता प्रक्रिया सुरु श्रावण ८, २०८२

दर्ता शुल्क ब्याटर र बलरका लागि १ हजार र तथा अलराउन्डरका लागि १ हजार २०० रुपैयाँ तोकिएको छ ।

संकटाविरुद्ध मछिन्द्रको पुनरागमन जित श्रावण ८, २०८२

मछिन्द्रलाई जित दिलाउन राहुलकुमार योञ्जन र गोविन्द विकले गोल गरे ।

काठमाडौंको नाम र लोगो परिवर्तन श्रावण ८, २०८२

पहिलो संस्कणमा काठमाडु गुर्खाजको नामले सहभागिता जनाएको टोलीको नाम काठमाडु गोर्खाज राखिएको छ ।

एपिएफको कठिन जित श्रावण ८, २०८२

प्रकाश खनालले गरेको एकमात्रै गोल एपिएफलको जितमा निर्णायक बन्यो ।

ऋषभ पन्त घाइते श्रावण ८, २०८२

रिटायर्ड हर्ट हुनुअघि ४८ बलको सामना गरेका पन्तले दुई चौका र एक छक्काको मद्दतले ३७ रन बनाए ।