भाद्र २२, २०८१ शनिबार | २२:३९:२१
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

खेलाडी


खेलाडीका लेखहरु

राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन भाद्र २२, २०८१

प्रतियोगिता एक दिन मात्र सञ्चालन भएको थियो ।

‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा भाद्र २२, २०८१

प्रतियोगिता श्री एयरलाइन्सको आयोजना तथा राष्ट्रिय महिला बास्केटबल टोलीको व्यवस्थापनमा जारी छ ।

रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन भाद्र २२, २०८१

शनिबार सम्पन्न भेलाले निर्विरोध कार्यसमिति चयन गर्यो ।

मिलिटाओ एक साता मैदान बाहिर रहने भाद्र २२, २०८१

मिलिटाओ अभ्यासका क्रममा घाइते भएका थिए ।

गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि भाद्र २२, २०८१

शनिबार सम्पन्न फाइनलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजविरुद्ध दुई अंकको साँधुरो अन्तरमा जित निकाल्यो ।

लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन भाद्र २२, २०८१

पुलिस गत संस्कणमा उपविजेता विनेको थियो ।

एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी भाद्र २२, २०८१

लिगमा एपिएफको यो पहिलो जित हो ।

गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने भाद्र २२, २०८१

प्रतियोगिता एक दिन सञ्चालन हुनेछ ।

सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा भाद्र २२, २०८१

नेपाली खेलकुदलाई गर्व गर्ने ऐतिहासिक अवसर दिएकामा पलेशालाई धेरै धेरै धन्यवाद ! पलेशाको परिवार र प्रशिक्षक लामालाई सलाम ! तेक्वान्दो संघप्रति आभार ! अनि, सरकारलाई पलेशाको सफलताबाट प्राप्त सन्देश कार्यान्वयन गर्दै नेपाली खेलकुदलाई राष्ट्रिय गौरव स्थापनाको मार्गमा डोर्याउने प्रेरणा मिलोस ! शुभकामना !

कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम भाद्र २१, २०८१

तालिम एक सातासम्म सञ्चालन हुनेछ ।

हिमालयन तीज चेस:शान्ति च्याम्पियन भाद्र २१, २०८१

शान्ति धिमालले अर्को सातादेखि हंगेरीको बुडापेस्टमा हुने ४५औं चेस ओलम्पियाडमा सहभागिता जनाउँदै छिन् ।

अन्तर्राष्ट्रिय पदक विजेता रन्जित सम्मानित भाद्र २१, २०८१

रन्जित डंगौलेलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दै देशको नाम चिनाउन मद्दत गरेको भन्दै सम्मान गिएको हो ।

रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन भाद्र २१, २०८१

गोजुरियो करातेका रेफ्री रवि शाहीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णयकको भूमिक निर्वाह गरिसकेका छन् ।

एन्फा महिला लिगः सुदुरपश्चिमको पोस्टमा पुलिसको ९ गोल भाद्र २१, २०८१

लिगमा पुलिसको यो पहिलो जित हो ।

लामाचौर कप भलिबलः महिलातर्फ एपिएफ च्याम्पियन भाद्र २१, २०८१

लिग चरणका सबै खेल जितेका न्यु डायन्डले फाइनलमा भने त्यसलाई कायम राख्न सकेन ।

अन्तरकलेज बास्केटबल: उपाधिका लागि जेभियर र गोल्डेनगेट भिड्ने भाद्र २१, २०८१

सेमिफाइनलमा जेभियरले ल्यान्डमार्क तथा गोल्डेनगेटले रातो बंगलालाई पराजित गरे ।

अवार्डलाई अजोडको साथ भाद्र २१, २०८१

सह प्रायोजकका रुपमा अजोडले अवार्डलाई निश्चित रकम नगद दिनाको साथै आयोजक मञ्चका सबै सदस्यलाई जनही पाँच लाख रुपैयाँ बराबरको बिमा पोलिसी प्रदान गर्ने बताइएको छ ।

नेपाल अभ्यास खेलमा पराजित भाद्र २१, २०८१

नेपाले आइसिसी विश्वकप लिग-२ को तयारी स्वरुप श्रीलंका डेभलभमेन्ट-११ सँग अभ्यास खेलेको हो ।

महिला लिगः चन्द्रपुरको लगातार दोस्रो बराबरी भाद्र २१, २०८१

खेलमा चन्द्रपुर संकटामाथि हावी देखिएको थियो । तर, उसका केही अवसरमा संकटाका रक्षापङ्क्ति र गोलकिपर टेनिङ सेने बाधक बने ।

युएस ओपनः उपाधिका लागि साबालेन्का र पेगुला भिड्ने भाद्र २१, २०८१

सेमिफाइनलमा बेलारुसकी आर्यना साबालेन्काले इम्मा नाभेरो र अमेरिकाकी जेसिका पेगुलाले क्यारोलिना मुचोवालाई पराजित गरे ।

नेपालले दियो श्रीलंका डेभलभमेन्ट-११ लाई १६० रनको लक्ष्य भाद्र २१, २०८१

नेपालले आइसिसी विश्वकप लिग-२ को तयारी श्रीलंकामा गरिरहेको छ ।