असार २०, २०८२ शुक्रबार | ०७:०२:३५
फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने रहेनन् पोर्चुगिज फरवार्ड जोटा उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने एएफसी महिला च्याम्पियन्स लिगः एपिएफ प्रारम्भिक चरणको समूह ‘बी’ मा एन्फा महासचिवविरुद्धको मुद्धामा दाबी नपुग्ने ठहर सानदार जित निकाल्दै नेपाल फाइनलमा फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने रहेनन् पोर्चुगिज फरवार्ड जोटा उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने एएफसी महिला च्याम्पियन्स लिगः एपिएफ प्रारम्भिक चरणको समूह ‘बी’ मा एन्फा महासचिवविरुद्धको मुद्धामा दाबी नपुग्ने ठहर सानदार जित निकाल्दै नेपाल फाइनलमा

अनुप महर्जन


अनुप महर्जनका लेखहरु

एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास असार १४, २०८२

तुलनात्मक रूपमा बलियो उज्वेकिस्तानलाई बराबरीमा रोक्न रक्षापंक्तिको भूमिका सबैभन्दा बढी हुनेछ । अनि त्यो ‘डिफेन्सिभ वाल’को बलियो आधार हुन्, गीता राना ।

थ्री स्टारको अनुरोधः ‘यसपाली कुनै पनि टिम नझारौं’, एन्फा भन्छः ‘अदालत वा कास जानुस’ असार ८, २०८२

एन्फा अध्यक्ष नेम्वाङले अपिल कमिटीको निर्णय नै एन्फाको लागि अन्तिम भएकाले सहजै परिवर्तन गर्न नसकिने जवाफ दिए ।

एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? असार ७, २०८२

एसिया कप इतिहासमा नेपालले अहिलेसम्म छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो एक वर्ष बाक्लो एक्सपोजर पाएको नेपाली महिला फुटबल टोलीका लागि उज्वेकिस्तानमा इतिहास रच्ने अवसर छ ।

फुटबलको छटपटीमा चोटबाट गुज्रिरहेका हिरा र दीपा जेष्ठ ३२, २०८२

अहिलेका लागि दीपा र हिरा सुखद पुनरागमनको तयारीमा छन् । रिकभरी पिरियडको यो अन्तिम दुई महिना दुवैलाई भावनात्मक रूपमा गाह्रो हुनेछ । यो समयमा दुवैले स्वयं आफूलाई सम्हाल्न आवश्यक छ । तर, खेलाडीको भावना खेलाडीले मात्र बुझ्न सक्छ ।

एसियन कप छनोट: लाओसविरुद्ध जितको लक्ष्यमा नेपाल जेष्ठ २८, २०८२

यसपालि पनि नेपालले लाओसविरुद्धको खेल अगाडि गत बिहीबार तुलनात्मक रुपमा बलियो हङकङविरुद्ध झण्ढै चार दशकपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो । यो मैत्रीपूर्ण खेलमा पनि नेपाली टोली निराश हुनु परेन ।

कहाँ हरायो उमेर समूह फुटबलको साख ? एन्फालाई छैन मतलब जेष्ठ २५, २०८२

सन् १९९७ तिर एन्फा एकेडेमीको पहिलो ब्याच सुरु गरिएको थियो । त्यतिबेला राजुकाजी शाक्य, उमेश प्रधान, किशोर केसी र सुनिल श्रेष्ठले पूरा देश घुमेर पहिलो ब्याचका खेलाडी छनोट गरेका थिए । एकेडेमी फुटबललाई नजिकबाट बुझेका श्रेष्ठ पछिल्लो समय खेलाडीमा एक्सपोजरको कमी भएकाले उमेर समूहमा राम्रो प्रदर्शन गर्न नसकेको बताउँछन् ।

आधुनिक बन्दै कभर्डहल जेष्ठ २३, २०८२

कभर्डहलले स्तरोन्नतीको बाटो लिइरहँदा यी दर्शकको अपेक्षा कभर्डहलको सिट संख्यालाई लिएर हुनसक्छ । तर, ठूलो बजेट लाग्ने भएकाले राखेपले तत्कालका लागि केही पक्षमा मात्र सुधार गरेर, कम्तिमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिनेगरि मात्र कभर्डहल बनाउँदैछ ।

झन्डै चार दशकपछि नेपाल र हङकङ भिड्दै जेष्ठ २३, २०८२

अबको ५ दिनपछि २०२७ एएफसी एसिया कप छनोटको तेस्रो चरण अन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ । त्यही दिन नेपालले लाओससँग खेल्ने तालिका छ । यही खेलको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई आतिथ्यता गरेको हो ।

भ्रम चिरेर अघि बढ्दै रग्बी जेष्ठ १८, २०८२

नेपालको पुरुषमा सेभेन-ए-साइड र फिप्टिन-ए-साइड दुुवैतर्फ टोली निर्माण छ । महिलातर्फ भने सेभेन-ए-साइड टोलीमात्र छ ।

महिला टोलीको थाइल्यान्ड भ्रमण: एसिया कपलाई मनोबल बढाउने जेष्ठ १५, २०८२

गोलकिपर तथा कप्तान अन्जिला तुम्बापो सुब्बा यसपालि टोलीको ‘टिम स्पिरिट’ विगतका दिनभन्दा राम्रो रहेको बताउँछन् । उनी भन्छिन्, ‘हाम्रो टिम स्पिरिट एकदमै राम्रो हो । पछिल्लो समय हाम्रो टिम बन्डिङ पनि राम्रो हुँदै आएको छ । पहिले हाम्रो बन्डिङ राम्रो देखिँदैन थियो । अहिले अवस्था फरक छ । यी कुराहरूले गर्दा टोलीमा सकारात्मक उर्जा थपिएको छ ।’

‘ए’ डिभिजनमा श्री भगवतीको छलाङ जेष्ठ ११, २०८२

यसपालि भने भगवतीले बढुवाबाहेक अन्य विकल्प सोचेको थिएन । लिगका लागि स्थानीय भूतखेल चउरमा लगभग ५० दिन प्रशिक्षण गरेको भगवतीका लागि ‘स्क्वाड डेप्थ’ सफलताको मुख्य आधार बन्यो ।

उपत्यका फुटबलमा गोदावरी मेयरकपले कोरेको मार्गचित्र जेष्ठ ११, २०८२

रुपकराज शर्मायता उपत्यकाबाट दीपक (अमात्य), उपेन्द्रमान, बालगोपाल, राकेश श्रेष्ठ, सागर थापा अनि पछिल्लो पुस्तासम्म आइपुग्दा विराज महर्जनले राष्ट्रिय टोलीको नेतृत्व गरे ।

शीर्ष डिभिजनमा प्लानिङ ब्वाइजको उडान जेष्ठ ४, २०८२

लिगको अन्तिम खेलमा खेलमा हार नबेहोरे प्लानिङ ब्वाइज पराजित रहँदै च्याम्पियन बन्नेछ ।

घरेलु फुटबलमा जगमगाउँदै मीना वैशाख १३, २०८२

राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिकाको प्रतिनित्व गरेकी मीन हाल विभागीय टोली नेपाल पुलिस क्लबमा आवद्ध छिन् ।

लुम्बिनी कपः निरुका लागि विशेष, लक्ष्य उपाधि वैशाख ७, २०८२

निरुले नेपाली महिला फुटबलमा डेढ दशकभन्दा लामो समय योगदान गरिसकेकी छन् ।

जनमानसमा पुग्न संघर्षरत रग्बी वैशाख ६, २०८२

नेपाली खेलकुदमा ३० वर्षे इतिहास भए पनि रग्बी आम जनमानिससम्म पुग्न सकेको छैन ।

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल नभएको वर्ष चैत्र ३०, २०८१

एसियाली फुटबल महासंघ ( एएफसी) ले दशरथ रंगशालालाई मान्यता नदिँदा नेपालले घरमै खुल्नु पर्ने खेल पनि विदेशी भूमीमा खेल्नु पर्यो ।

महिला फुटबल वर्षः उपाधि धोको फेरि अधुरो चैत्र ३०, २०८१

यो वर्ष नेपाली महिला फुटबल टोलीले दुई प्रतियोगिताको फाइनल खेल्दा दुवैमा पराजित भयो ।

मोफसलले धानेको घरेलु फुटबल चैत्र ३०, २०८१

खेलाडीलाई मोफसलका प्रतियोगिता खेल्न भ्यानभ्याइ हुँदा एन्फा भने यसप वर्ष पनि लिग साइकल पूरा गर्न सकेन ।

महिला फुटबलमा आस पलाएको वर्ष चैत्र ३०, २०८१

यो वर्ष नेपाली महिला फुटबल खेलाडी निकै व्यस्त रहे । उनीहरूले प्राय सबै महिनामा फुटबल खेल्ने अवसर पाए ।

अभिभावक संस्थाको ढिलासुस्तीले खेलाडी र क्लब मारमा चैत्र २४, २०८१

दुई साता बितिसक्दा पनि अनुशासन समितिले समयको अनुशासन पालना नगरि अवस्थालाई अनिर्णित छोड्दा खेलाडीको मिहिनेत खेर गइरहेको छ ।