नेपालविरुद्ध यमनः घरेलु मैदानमा तीन अंक जोड्ने अवसर

समूह विजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने भएकाले पनि आज हुने खेल दुबै टोलीलाई एकदमै महत्वपूर्ण रहनेछ...

‘अल फर बल’ले सुरु गर्यो निःशुल्क फुटबल प्रशिक्षण शिविर

‘सबै युवाका लागि खेलकुद’ मन्ने मूल नारा रहेको यस संस्थाको मुख्य उद्देश्य भनेकै खेलकुदमार्फत युवा नेतृत्वको विकास होस् भन्ने हो ।

विश्वकप छनोटः युएईविरुद्ध सम्मानजनक प्रदर्शनको आशा

फिफा वरियतामा युएई ६९ औं स्थानमा रहेकाले पनि आज नेपालको जित्ने सम्भावना एकदमै कम छ । लगभग शुन्य बराबर जस्तै । त्यसैले आशा सम्मानजनक प्रदर्शन मात्रै रह...

त्यो विश्वकप अनि यो विश्वकपमा नेपाल

जतिबेला नेपाली टोलीले बंगलादेशमा विश्वकप खेलिरहेको थियो, वर्तमान सिनियर टोलीका कप्तान रोहित पौडेल साढे ११ वर्षका थिए । अलराउन्डर सोमपाल कामी र ब्याटर...

बालोन डी’अर मेसीलाई नै किन ?

सिजनको बीचमै भएको कतार विश्वकपमा हालान्ड बिदामा थिए । किनभने उनको राष्ट्र नर्वे छनोट हुन सकेको थिएन । उता मेसी यसपल्ट जसरी भए पनि उपाधि आफ्नो बनाउने द...

एरिकाः ‘सी इज सो इनोसेन्ट’

एसियाली खेलकुद जस्तो ठूलो स्टेजमा एरिकाले पहिलो अनुभवमै देशलाई ऐतिहासिक पदक दिलाइन् । आउने दिनमा देशलाई उनीप्रति थप अपेक्षाहरू रहनेछ ।

हेपिएको खेलको उचो प्रदर्शन

दशरथ रंगशालाबाहेक टोली कहिले टेबल टेनिस हल त कहिले उसु हलमा अभ्यास गर्न बाध्य भए । तर, नियामक निकायको प्राथमिकतामै नपरेको खेलले यी सबै हन्डरका बावजुद...

‘ब्याडमिन्टनमा विश्व स्टार एसियाकै, नेपालले धेरै गर्न बाँकी’

एसियाली खेलकुद चलिरहँदा अन्तर्वार्ता दिइरहेका श्रेष्ठ अनुमानित प्रश्नको जवाफ दिन तयारी अवस्थामै थिए । एसियाली खेलकुदमा ब्याडमिन्टनतर्फ किन उत्साहजनक स...

नेपाल सुपर लिगः ९ टोलीका मार्की खेलाडी कस्ता ?

अघिल्लो संस्करण खेलेका ५० भन्दा बढी खेलाडी रोजगारी खोज्दै अस्ट्रेलियासहित विभिन्न देश पुगेका छन् । यसपालि नयाँ खेलाडीको बाहुल्यता हुने पक्का छ । अघिल्...

भारतलाई हराएको हेर्ने चाहना अधुरै

दर्शकको एउटै अभिलाषा थियो नेपालले भारतलाई हराएको हेर्ने । यसका लागि उनीहरू तयारीसाथ पुगेका थिए । बाजागाजासम्म साथमा ल्याए । तर, खेल सकिएपछि सबै निराश...

एनएसएलको ड्राफ १९५ खेलाडी, श्रेणी ‘ए’ मा ४१

आयोजकले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा १९५ खेलाडीलाई ड्राफमा राखेको हो । जसमध्ये ‘ए’ श्रेणीमा ४१ खेलाडी रहँदा ‘बी’ श्रेणीमा ७९ र ‘सी...

एसियाली खेलकुदमा जम्बो टोलीको अर्थ के ? खेलाडीको एक्सपोजर कि पदाधिकारीलाई घुम्ने मौका

झुक्किएर प्राप्त हुने रजत र कांस्यमा खुसी मनाउँदै आएको नेपाली टोलीले यसपाली पनि स्वर्णको आशा राखेको छैन । विगतमा जस्तै यसपाली पनि केही पदकको भने आशा ग...

घरेलु भूमीमा नेपालको उपाधि जित्ने लक्ष्य, भारत भन्छ: हामीले २ वर्षदेखि तयारी गरेका छौं

प्रतियोगिताको अघिल्लो दिन बुधबार ६ मध्ये पाँच टोलीका कप्तान तथा प्रशिक्षकहरु पत्रकार सम्मेलनमा सहभागि भएका थिए । पाकिस्तान भने नेपाल आइनपुगेका कारण का...

फुटबल सपनामा हुर्किएका जिलेस्पीजंग

२४ वर्षीय जिलेस्पीजंग कार्कीको यात्रा बल्ल सुरु भएको छ । अग्लो कदका जिलेस्पीले नेपाली फुटबललाई धेरै दिन बाँकी छ । उनको गतिको प्रयोग अन्तर्राष्ट्रिय मै...

तालिवानले निलेको अफगानी महिला क्रिकेट

फिरोजा र उनका टोलीका साथीहरू अहिले मेलबर्नमा उपनगरीय लिग खेल्छन् । जुन लिग उनीहरूको क्षमता, स्तरभन्दा एकदमै तल छ । अफगानिस्तानको पुरुष टोली विश्वभर घु...

फुटबल सपनामा हुर्किएका जिलेस्पीजंग

२४ वर्षीय जिलेस्पीजंग कार्कीको यात्रा बल्ल सुरु भएको छ । अग्लो कदका जिलेस्पीले नेपाली फुटबललाई धेरै दिन बाँकी छ । उनको गतिको प्रयोग अन्तर्राष्ट्रिय मै...

जुनियर खेलाडी उत्पादनमा एन्फा उदासीन

‘एकेडेमीवेसमा जानुपर्छ एन्फा । खेलाडीलाई मात्र दोष लगाएर हुन्न । पहिला यु–१४, १५, १६ हुँदै राष्ट्रिय टोलीमा खेलाडी आउने गर्थे । अहिले त्यो हराएको छ ।...

क्यानको लापरवाही, राष्ट्रिय टोली फर्कँदा व्यवस्थापन भद्रगोल

स्वागत कार्यक्रममा क्यान पदाधिकारीसँगै पत्रकार र समर्थक उपस्थित थिए । चरम भिडका कारण आगमन कक्षमा समाचार संकलन गर्न पुगेका खेल पत्रकार निराश बने ।

भारतविरुद्धको खेलमा बिर्सन नसकिने क्षणहरु

एसोसियट राष्ट्र नेपालका लागि टेस्ट राष्ट्रसँग खेल्नु ठूलो कुरा हो । अझ भारत जस्तो हस्तीसँग खेल्न पाउनु भनेको भाग्य बलियो हुनु नै हो ।

१९औं एसियाड मुखैमा, नेपालले लैजाँदै छ जम्बो टोली

चीनको हाङझाउमा हुने एसियाली खेलकुदमा नेपालले २९ खेलमा खेलाडी लैजाँदै । २ सय ५३ खेलाडीले भाग लिँदै । एसियाडमा पहिलोपल्ट नेपालको ठूलो टोलीले भाग लिँदै ।

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उठ्ने पारसको घोषणा

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पारसले चार जिल्लाको समर्थनसहित बागमती प्रदेशकाे अध्यक्षमा उठ्न लागेको घोषणा गरेका हुन् ।

एएफसी कप: मोहन बगानविरुद्ध मछिन्द्रको प्रदर्शन कस्तो ?

एएफसी कपमा नेपाली क्लबहरूको प्रदर्शन उत्साहपूर्ण छैन । मनाङ मर्स्याङ्दी क्लबले सन् २०१९ मा समूह चरण खेल्नु नै ठूलो उपलब्धि हो । तर, एएफसीले पहिलो पटक...

विपन्नलाई खेलकुदमा अवसर दिलाउँदै ‘अल फोर बल’

आमा–छोराले स्थापना गरेको गैरनाफामूलक संस्था हो ‘अल फोर बल’, जसले नेपाली समुदायका विपन्न वर्गका युवा विद्यार्थीका लागि खेलकुद क्षेत्रमा अवसर प्रदान गरी...

रौनक छर्दै महिला विश्वकप फुटबल

अमेरिकी टिमकी भेट्रान स्टार रापिनो भन्छिन्, ‘सिंगो महिला खेलकुदका लागि यो जत्तिको ठूलो प्रतियोगिता अर्को छैन । यो विश्वकप हेर्न छुटाउनु भनेको महत्त्वप...

फिफा विश्वकप पुग्ने बाटो

एसियन कप २०२३ छनोट प्रतियोगितामा नेपाल गतवर्ष तेस्रो चरणसम्म पुगेको थियो । नेपाली फुटबलले अहिलेसम्म हासिल गरेको यो ठूलो उपलब्धि हो । त्यसैले अहिले फिफ...

एकाएक बदलिएको विमलको फुटबल करियर

विमलले भने ‘छुट्टै महसुुस हुँदोरहेछ । देशको झन्डा रहेको जर्सी लगाउन पाउँदा एकदमै गर्व महसुस गरें, हरेक खेलाडीको चाहना हुन्छ, एकदिन राष्ट्रिय टोलीका ला...

भारतसँग डराउने कि नडराउने ?

फुटबलमा जे पनि सम्भव छ । आखिर दुई देशका बाँकी परिस्थिति जे-जस्तो भए पनि मैदानमा हुने त ११ विरुद्ध ११ न हो । यसबाट आशा गर्ने ठाउँ भने नभएकै होइन । तर,...

साफ च्याम्पियनसिपमा नेपाली टोलीः कम अनुभव, परिपक्व उमेर

२३ सदस्यमध्ये १४ जनासँग साफ च्याम्पियनसिपको अनुभव छैन । त्यसैले साफ च्याम्पियनसिपमा नेपाली खेलाडीको खेल अनुभव औसत जम्मा ३.८७ खेल छ । नेपाली टोलीमा भएक...

भारत मुख्य दाबेदार

कुनैबेला भारत विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकपमा पनि छनोट भइसकेको टिम हो । यो कुरा हो १९५० को । त्यतिबेला फुटबल खेल्ने जुत्ता नहुँ...

नियमित कप्तानविनाको माल्दिभ्स

बिहीबार जुन २२(असार ७) गते भुटानसँग खेल्दै फिफा विश्व वरियताको १५४औं स्थानमा रहेको माल्दिभ्सले प्रतियोगिताको सुुरुआत गर्नेछ ।

लाकेनको लर्केको फुटबल करियर

लाकेन लिम्बु एकदमै अनुशासित र नेपालका लागि सम्भावना बोकेका फुटबल खेलाडी हुन् । अहिले २० वर्षका छन् । साउनमा २१ लाग्दैछन् । व्यावसायिक फुटबल करियरमा यो...