मंसिर १५, २०८२ सोमबार | १५:२३:३९
एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा काठमाडौंको मध्यम सुरुआत गुल्सनको आक्रमक ब्याटिङमा कर्णालीले काठमाडौंलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य पावरप्लेमा कर्णाली जोड्यो ३८ रन इन्टर मियामी एमएलएस कपको फाइनलमा, टाडियो एलेन्डेको ह्याट्रिक म्यानचेस्टर सिटीको जितमा फोडेनको उत्कृष्ट प्रदर्शन एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा काठमाडौंको मध्यम सुरुआत गुल्सनको आक्रमक ब्याटिङमा कर्णालीले काठमाडौंलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य पावरप्लेमा कर्णाली जोड्यो ३८ रन इन्टर मियामी एमएलएस कपको फाइनलमा, टाडियो एलेन्डेको ह्याट्रिक म्यानचेस्टर सिटीको जितमा फोडेनको उत्कृष्ट प्रदर्शन

एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले एसिसी पुरुष यु-१९ प्रिमियर कपको फाइनलमा नेपाललाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अजमानको करवान क्रिमेट मैदानमा टस जितेर ब्याटिङको निम्तो पाएको युएईले ४५.५ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो ।

युएईका लागि अहमद खुदाददले सर्वाधिक ७१ रन बनाए । त्यस्तै मध्यक्रमका ब्याटर नूरउल्लाह आयोबीले २६ रनको योगदान गरे । ओपनर आयान मिस्बाहले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि दयानन्द यादवले सर्वाधिक ६ विकेट लिए । त्यस्तै अप्रजित पौडेलले दुई खेलाडीलाई पवेलियनको बाटो देखाए । यसैगरी नितेशकुमार पाण्डे र अशोक धामीको नाममा समान एक विकेट रह्यो ।


भिडियो
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE
SOMPAL KAMI || हामीले धेरै MISTAKE गर्यौं, MISTAKE नगर्ने हो भने शीर्ष चार सम्भव छ || KARNALI YAKS