सिड्नी । आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटमा बंगलादेशले भारतविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।
एडिलेडमा केहि समयमा खेल सुरु हुँदैछ । सुपर १२ अन्तर्गत समूह टु को खेलमा भारत तेस्रो जितको खोजिमा छ ।
भारत अघिल्ला तीन खेलमा दुई जित र एक हारसहित चार अंक जोडेर दोस्रो स्थानमा छ । यता, बंगलादेश समेत तेस्रो जितको खोजीमा छ ।
समान चार अंक भएपनि बंगलादेश रनरेटको आधारमा तेस्रो स्थानमा छ ।
आजको खेल जित्दै दुवै टोली सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छन् ।
भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA