वैशाख २९, २०८२ सोमबार | १३:५८:०९
टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए

खेलाडी


खेलाडीका लेखहरु

टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास वैशाख २९, २०८२

विराटले १४ वर्षे टेस्ट करियरमा १२३ खेल खेल्दै ४६.८५ को औसतमा ९ हजार २३० रन बनाएका छन् ।

डिएभी स्कुल च्याम्पियन वैशाख २९, २०८२

डिएभीका लागि प्रसिद्ध जैसीले अलराउन्ड प्रदर्शन गरे ।

नापोलीलाई पछ्याउँदै इन्टर मिलान वैशाख २९, २०८२

इन्टरलाई जित दिलाउन निकोला जालेवस्की र क्रिस्टजन अस्लानीले गोल गरे ।

पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि वैशाख २९, २०८२

पाकिस्तानले इन्डोनेसियालाई पछि पार्यो ।

बार्सिलोना च्याम्पियन वैशाख २९, २०८२

बार्सिलोना एक खेल अगावै च्याम्पियन बनेको हो ।

बराबरीमा रोकिए आर्सनल र लिभरपुल वैशाख २९, २०८२

आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक वैशाख २८, २०८२

तीन खेल बाँकी रहेको स्थितिमा र्शीष स्थानको बार्सिलोनाले ७ अंकको अग्रता लिएको छ । शुक्रबार इस्पान्योलसँग विजयी हासिल गरे बार्सिलोनाले २८औं लिग उपाधि जित्नेछ ।

नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका वैशाख २८, २०८२

नेपाललाई जित दिलाउन सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम ठकुरी, विज्ञान खड्का र लक्ष्छु थापाले गोल गरे ।

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित वैशाख २८, २०८२

वेस्टह्यामलाई जित दिलाउन टोमास सौचेक र जारोड बोवेनले गोल गरे ।

रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए वैशाख २८, २०८२

प्रतियोगिता असार ६ र ७ गते नेपालमै हुनेछ ।

न्युक्यासलको सहज जित वैशाख २८, २०८२

चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै वैशाख २८, २०८२

रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको टुसालका लागि प्रदीप सुनारले अन्तिम मिनेटमा बराबरी गोल फर्काए ।

बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि वैशाख २८, २०८२

प्रतियोगितामा दुई विधा समावेश गरिएको छ ।

सानदार जित निकाल्दै गेटवे फाइनलमा वैशाख २८, २०८२

गेटवेका लागि कप्तान सबिर अन्सारीले शतक प्रहार गरे ।

डिएभी स्कुल उपाधि नजिक वैशाख २८, २०८२

डिएभीले साबिक विजेता सैनिक आवसीय महाविद्यालयलाई निरास बनायो ।

गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा वैशाख २८, २०८२

जितसँगै दुई खेलमा चार अंक जोडेको कीर्तिपुर समूह ‘डी’ को विजेता बन्यो ।

अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी वैशाख २८, २०८२

एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् ।

नेपाल र श्रीलंका भिड्दै वैशाख २८, २०८२

यो प्रतियोगितामा नेपाल र श्रीलंका मात्र दुई पटक आमने सामने भएका छन् ।

एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन वैशाख २८, २०८२

लिगमा एटलेटिकोको यो २०औं जित हो ।

गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित वैशाख २८, २०८२

पिएसजी यसअघि नै च्याम्पियन बनिसकेको छ ।

बायर्न म्युनिखको सहज जित वैशाख २८, २०८२

बार्यनलाई जित दिलाउन ह्यारी केन र माइकल ओलिसेले गोल गरे ।