गण्डकीले मधेशलाई हरायो

मधेशले प्रस्तुत गरेको १०३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

तेक्वान्दो प्रशिक्षक अधिकारी सम्मानित

अधिकारीलाई नेपाली समाजका संथापक उपाध्यक्ष चन्द्र प्रसाद सापकोटा र नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्यालले दोसल्ला ओढाई सम्मान गरे ।

पुल्चोकको लगातार तेस्रो जित

पुल्चाेकलाई जित दिलाउन सिरब लो तामाङले दुई तथा मदन पौडेल र समिप ढकालले समान एक गोल गरे । झम्सिखेलका लागि ओम धामीले गरेको गोल सान्त्वना बन्यो ।

दावा लामा छुटे

सर्वोच्च अदालतबाट पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा छुटेका हुन् ।

तेस्रो जितको लक्ष्यमा पन्जाब र मुम्बई

खेल पन्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राती ७ः ४५ बजेदेखि सुरु हुने छ ।

बादल र सरितालाई स्वर्ण

बादल छात्र तथा सरिता छात्रामा पहिलो भए । दुवैको यो व्यक्तिगत दोश्रो स्वर्ण हो ।

गुजरातलाई दिल्लीको चुनौती

खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाल समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

डर्टमन्ड अन्तिम चारमा

डर्टमन्टले मंगलबार घरेलु मैदान सिंगल इडुना पार्कमा सम्पन्न दोस्रो लगेमा ४-२ तथा समग्रमा ५-४ को जित निकाल्यो ।

बार्सिलोनाविरुद्ध पुनरागमन जित निकाल्दै पिएसजी सेमिफाइनलमा

पिएसजीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा मंगलबार सम्पन्न दोस्रो लेगमा ४-१ तथा समग्रमा ६-४ को जित निकाल्यो ।

खेलकुदलाई राज्यले विशेष ध्यान दिनुपर्छः राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यल...

नेपाल समूह विजेता

एक खेल अगावै सेमिफाइनल पुगिसकेको नेपाल तीन खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ ।