साबिक विजेता भारत लगातार दोस्रो पटक च्याम्पियन बन्ने पनि पहिलो टोली बनेको छ । घरेलु मैदानमा उपाधी जित्दै भारतले अर्को कीर्तिमान पनि थपेको छ ।
तेस्रो खेल साँझ ६ बजे हुनेछ । जहाँ नेपाल पुलिस क्लबको भेट विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबसँग हुनेछ । जितले आर्मीलाई दोस्रो स्थानमा पुर्याउनेछ । अहिले १७ अंकका साथ आर्मी सातौं स्थानमा छ । पुलिस ८ अंकका साथ ११औं स्थानमा छ । आर्मीलाई हराए पुलिसले तीन स्थान सुधार गर्नेछ ।
आइतबार लेन्सले मेट्जलाई ३–० ले हराएपछि उपाधि दौड रोमाञ्चक मोडमा पुगेको थियो ।
बाँकी समय दुबै टोलीले गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।
भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड १९ ओभरमा अल आउट हुदै १५९ रनमा समेटियो ।
जितसँगै मछिन्द्र ८ खेलमा १९ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । दिनको तेस्रो खेल हुनुअघि मछिन्द्र तेस्रो स्थानमा थियो । पछि चर्च ब्वाइजको जितसँगै मछिन्द्र गोल भिन्नतामा पछि पर्दै एक स्थान तल झर्यो । जावलाखेलले भने हारसँगै एक स्थान सुधार गर्ने मौका गुमायो । समान खेलमा जावलाखेल ९ अंक जोड्दै नवौं स्थानमा छ ।
भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपको उपाधी जित्नका लागि न्युजिल्याण्डले २५६ रनको विशाल लक्ष्य पाएको छ ।
अहमदाबादको नरेन्द्र मोदी क्रिकेट रंगशालामा न्युजिल्याण्डका कप्तान मिचेल स्यान्टेनरले टस जितेर बलिङ रोजेपछि भारत पहिले ब्याटिङ गर्दैछ ।
क्यान अध्यक्ष चन्द उमेदवार बनेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी विजयी भएका हुन् । निर्वाचनको अन्तिम परिणममा अध्यक्ष चन्द दोस्रो स्थानमा रहेका थिए ।
आइतबार हुने फाइनल खेलमा साबिक विजेता भारत र दोस्रो पटक फाइनल पुगेको न्युजिल्याण्ड खेल्दैछन् । भारत र न्युजिल्याण्डबीचको खेल अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रंगशालामा बेलुका ७ः१५ बाट सुरु हुदैछ ।
३९औं मिनेटमा साभिन्होले बराबरी गोल गरेका हुन् । जेरेमी डोकुले उनलाई बल उपलब्ध गराएका थिए ।
पराजित पिसा भने १५ अंकसहित २० टिम सहभागी लिगको पुछारमा छ ।
अहिले ८ खेलमा १८ अंक जोडेको लालिगुराँस शीर्ष स्थानको एपिएफ एफसीभन्दा दुई अंकले पछाडि छ । संकटा समान खेलमा ९ अंकका साथ आठौं स्थानमा छ ।
बार्सिलोनाको २७ खेलबाट ६७ अंक छ ।
अस्ट्रेलियाका तीन सहर पर्थ, गोल्ड कोस्ट र सिड्नीमा हुने प्रतियोगितामा १२ टोलीले उपाधिका लागि चुनौती प्रस्तुत गरिरहेका छन् । दक्षिण एसियाबाट बंगलादेशले ऐतिहासिक पहिलो पटक महादेशीय प्रतियोगिता खेलिरहेको छ । त्यस्तै भारत आफ्नो नवौं अनुभव लिइरहेको छ ।
यसपालीको विश्वकपका खेलहरु पनि रोमाञ्चले भरिए । उत्कृष्ट व्यक्तिगत प्रदर्शनहरुले सबैको ध्यान खिचे । केही खेलाडीले ब्याटिङ तथा कसैले बलिङ असाधारण खेल प्रस्तुत गरे ।
जित कसरी नकारात्मक हुन्छ ? गोल गर्ने टिम कसरी रक्षात्मक हुन्छ ? फुटबल भनेको जित्नका लागि हो । यो सिनेमा होइन, मैदानको प्रतिस्पर्धा हो ।
राष्ट्रिय टिम छनोटकर्ताले विश्वकपको लागि उनलाई टिममा समावेश गर्न पनि चाहेको थिएन । पछिल्लो दुई खेलमा २५ बलमा ३९ तथा १२ बलमा १८ रन बनाएपछि उनलाई टिमबाट आउट नै गरियो । त्यहीसमय आइपिएल भयो । आइपिएलमा भने उनी सानदार प्रदर्शन गर्न सफल भए ।
एनओसीले यो दौड सफलतापूर्वक सञ्चालन गर्नका लागि रामकृष्ण श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय एसियन गेम फन रन आयोजक समितिको गठन गरेको छ । संयोजक श्रेष्ठ बोसले एसियन गेम्सअघि एसियाको यस शीर्ष खेलकुद प्रतियोगितामा सहभागी हुने प्राय राष्ट्रले फन रन गर्ने परम्परा रहिआएको बताए ।
यो खेल सुरुमा कतारमा हुने तय थियो । तर, पछिल्लो समय मध्य पूर्वको तनावपूर्ण अवस्था र युद्धका कारण खेल कतारबाट अन्तै सार्ने छलफल भइरहेको छ । आयोजकले यही कारण नयाँ मैदानको विकल्प खोजिरहेका छन् । जसमा शीर्ष नम्बरमा बर्नाबेउलाई लिइएको छ ।
शुक्रबारै उम्मेदवार तथा मताधिकार प्रतिनिधिको नामावली प्रकाशन गर्ने, फागुन २८ गतेसम्ममा उम्मेदवार तथा मताधिकार प्रतिनिधिविरुद्ध दावी विरोध, फागुन २९ मा पुनरावेदन समितिले त्यसमाथि निर्णय गर्ने, फागुन ३० मा दावी विरोधको पुनरावेदनपछिको अन्तिम नामावली प्रकाशन तथा चैत १३ मा निर्वाचन गर्ने उल्लेख छ ।
