आश्विन २, २०८१ बुधबार | ०३:२६:३२
मेयर कप वादोरियो करातेः मनमैजु च्याम्पियन ‘दशौंमा दश इभेन्ट’ बिहीबारदेखि सुरु हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप खेलेको नेपाली टोली स्वदेश फर्कियो मेसी र रोनाल्डोको नजरमा बालन डी अर जित्न सक्ने सम्भावित तीन खेलाडी गण्डकीले भित्र्यायो भारतीय खेलाडी शिल्पा सिन्धु एएफसी यु-२० एसियन कप छनोट खेल्न जाने टोलीको बिदाइ भुटान जाने यु-१७ टोलीको बिदाइ कोशीविरुद्ध आर्मीको सहज जित स्केट बोर्ड प्रतियोगिता शुक्रबार र शनिबार हुने अन्तरवडा फुटसलः काठमाडौं महानगरको विजयी सुरुआत मेयर कप वादोरियो करातेः मनमैजु च्याम्पियन ‘दशौंमा दश इभेन्ट’ बिहीबारदेखि सुरु हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप खेलेको नेपाली टोली स्वदेश फर्कियो मेसी र रोनाल्डोको नजरमा बालन डी अर जित्न सक्ने सम्भावित तीन खेलाडी गण्डकीले भित्र्यायो भारतीय खेलाडी शिल्पा सिन्धु एएफसी यु-२० एसियन कप छनोट खेल्न जाने टोलीको बिदाइ भुटान जाने यु-१७ टोलीको बिदाइ कोशीविरुद्ध आर्मीको सहज जित स्केट बोर्ड प्रतियोगिता शुक्रबार र शनिबार हुने अन्तरवडा फुटसलः काठमाडौं महानगरको विजयी सुरुआत

खेलाडी


खेलाडीका लेखहरु

मेयर कप वादोरियो करातेः मनमैजु च्याम्पियन आश्विन १, २०८१

मनमैजुले २४ टोलीलाई पछाडि पार्यो ।

‘दशौंमा दश इभेन्ट’ बिहीबारदेखि सुरु हुने आश्विन १, २०८१

इभेन्टमा दौड, लिक्चेर सिरिज, नेपालगन्ज कोन्बेल, म्याराथन एक्स्पो, म्यारथनजस्ता कार्यक्रम हुनेछन् ।

एसियाली ट्रायल मास्टर च्याम्पियनसिप खेलेको नेपाली टोली स्वदेश फर्कियो आश्विन १, २०८१

प्रतियोगितामा नेपालबाट पाँच महिला र चार पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।

मेसी र रोनाल्डोको नजरमा बालन डी अर जित्न सक्ने सम्भावित तीन खेलाडी आश्विन १, २०८१

पछिल्लो १५ वर्षमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मात्र १३ पटक बालन डी अर जितिसकेका छन् । यसपाली मनोनयनमा दुवै सुपरस्टार छैनन् । उनीहरुको विचारमा किलियन एमबाप्पे, इर्लिङ हालान्ड र लामिन यमल यसपालीका मुख्य दाबेदार हुन् ।

गण्डकीले भित्र्यायो भारतीय खेलाडी शिल्पा सिन्धु आश्विन १, २०८१

मिडल ब्लकर शिप्पाले भारतका लागि उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् ।

एएफसी यु-२० एसियन कप छनोट खेल्न जाने टोलीको बिदाइ आश्विन १, २०८१

नेपाल रहेको समूह ‘बी’ का खेल चाइनजि ताइपेइमा हुनेछन् ।

भुटान जाने यु-१७ टोलीको बिदाइ आश्विन १, २०८१

नेपाली टोली साफ यु-१७ च्याम्पियनसिप खेल्नका लागि भुटान जाँदैछ ।

कोशीविरुद्ध आर्मीको सहज जित आश्विन १, २०८१

जारी लिगमा आर्मीको यो चौथो जित हो ।

स्केट बोर्ड प्रतियोगिता शुक्रबार र शनिबार हुने आश्विन १, २०८१

दुई विधा समावेश प्रतियोगितामा १७० खेलाडीले सहभागिता जनाउने छन् ।

अन्तरवडा फुटसलः काठमाडौं महानगरको विजयी सुरुआत आश्विन १, २०८१

प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भए ।

पुलिस सोझो सेटमा विजयी आश्विन १, २०८१

पुसिलले लगातार तेस्रो खेलमा सोझो सेटको जित निकाल्यो ।

एपिएफको अपराजित यात्रा जारी आश्विन १, २०८१

लिग लिडर एपिएफले ६ खेलमा पाँच जित र एक बराबरीको नतिजा निकालेको छ ।

इङ्ल्यान्डविरुद्धको शृंखलाका लागि अस्ट्रेलियन टोली घोषणा आश्विन १, २०८१

अस्ट्रेलिया र इङ्ल्यन्डबीच पाँच खेलको एकदिवसीय शृंखला हुँदैछ ।

आरसिटी संग्रहालयको उद्घाटन आश्विन १, २०८१

संग्रहालयमा आरसिटीले अहिलेसम्म जितेका शिल्ड, पदक, प्रमाणपत्र, पुराना जर्सी तथा खेलपोशाक तथा तस्बिरहरु संग्रहित छन् ।

सहज जित निकाल्दै नेपाल सेमिफाइनलमा आश्विन १, २०८१

नेपालले लगातार दोस्रो खेलमा फराकिलाे जित निकाल्याे ।

अपराजित यात्रा कायम राख्ने एपिएफको लक्ष्य आश्विन १, २०८१

लिग लिडर एपिएफले पाँच खेल खेल्दा चार जित र एक बराबरीको नतिजा निकालेको छ ।

लगातार तेस्रो जितको लक्ष्यमा पुलिस आश्विन १, २०८१

पुलिसले अघिल्ला दुवै खेलमा सोझो सेटको जित निकालेको थियो ।

सहिद आवासीयलाई उपाधि आश्विन १, २०८१

प्रतियोगितामा १७ विद्यालय सहभागी थिए ।

खराब ब्याटिङ गरेको नेपाल क्यानाडासँग पहिलो पटक पराजित आश्विन १, २०८१

पहिलो ब्याटिङ गरेको क्यानाडाले आठ विकेट गुमाउँदै दुई सय ५४ रनको लक्ष्य दिएको थियो । भ्रमणकारी टोली नेपाल ४०.१ ओभरमा अल आउट हुँदा मात्र एक सय ५० रन बनाउन सक्यो ।

एनएसएललाई मिति खोज्दै एन्फा र आइएसएमई, ‘ए’ डिभिजन लिग यो वर्ष पनि नहुने आश्विन १, २०८१

फिफा डेट र महिला साफ च्याम्पियनसिपको बहानामा एनएसएलको मिति सारेको एन्फाले ‘ए’ र ‘बी’ डिभिजनको लिग गर्न नसकेपछि प्रेसिडेन्ट्स लिग र राष्ट्रिय लिगको बहानामा लिगको पिरामिड अलपत्र पारेर नेपाली फुटबलको पहिचान सहिद स्मारक लिगबाट भाग्ने योजना बनाएको छ ।

सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न भाद्र ३१, २०८१

सहारा क्लब पोखराको स्थापना २०५५ सालमा भएको थियो ।