चैत्र १७, २०८२ मंगलबार | २०:४६:५७
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

खेलाडी


खेलाडीका लेखहरु

नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो चैत्र १७, २०८२

पहिलो हाफमा लाओसको ‘पेस’लाई थेग्न नसकेको नेपालले खेलको ४८औं मिनेटमा गोल खायो । लाओसका लागि कप्तान बोउनफाचन बोउनकोङले निर्णायक गोल गरे ।

पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु चैत्र १७, २०८२

यसै खेलमार्फत नेपाल एपिएफ क्लबका स्ट्राइकर युवराज खड्काले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् । ४–३–३ फर्मेशनमा उत्रिएको नेपालका लागि मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले युवराजलाई ‘नम्बर ९’ को भूमिका दिएका छन् ।

'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट चैत्र १७, २०८२

फुटबल प्रशिक्षणसँगै सहभागी बालबालिकाले क्याम्पबाट जीवनमा सफलता हासिल गर्न चाहिने अनुशासन, मिहिनेत र धैर्यता जस्ता कुराहरु सिकाइने अञ्जनले बताए । ‘हरेक मानिसको सफलताको पछाडि उसको मिहिनेत लुकेको हुन्छ । यो क्याम्पबाट फुटबल प्रशिक्षणमात्र नभएर केही कुरा पाउनका लागि अनुशासन, मिहिनेत र धैर्यता अत्यावश्यक भन्ने कुरा बालबालिकाले सिक्न पाउने विश्वास लिएका छौं ।’

अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक चैत्र १७, २०८२

अट्याकिङ मिडफिल्डमा मनिष डाँगी, आदित्य शाक्य र आयुष घलान छन् । अग्रपङ्क्तिको जिम्मेवारी युवराज एक्लैको काँधमा छ ।

ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल चैत्र १७, २०८२

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनको स्वागतमा मंगलबार त्रिपुरेश्वरस्थित राखेप हातामै आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले सो कुरा बताएका हुन् । खेलकुद मन्त्री राखेपको बोर्ड अध्यक्ष रहने प्रावधान छ ।

कोशीमाथि पुलिसको जित चैत्र १७, २०८२

पर्साको विगञ्जमा रहेको टिबी साह क्रिकेट मैदानमा कोशीमाथी ६ विकेटको जित हासिल गर्दै पुलिस शीर्ष स्थानमा उक्लिएको हो । कोशीले दिएको १६३ रनको सामान्य लक्ष्य पुलिसले ३३ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै चैत्र १७, २०८२

लिगको चौथो खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सको सामना गर्दैछ । न्यु चण्डिगढमा रहेको पञ्जावको घरेलु मैदानमा हुने खेल बेलुका ७ः४५ बजे सुरु हुदैछ ।

दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने चैत्र १७, २०८२

प्रतियोगिताका सम्पूर्ण खेल वडा नं ६ स्थित दुप्चेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन प्रति टिम दर्ता ५ हजार रुपैयाँ तोकिएको छ ।

दीपेन्द्रको टोलीको दोस्रो खेल आज चैत्र १७, २०८२

नेपाली स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी रहेको पाकिस्तान सुपर लिग(पिएसएल) को टोली इस्लामाबाद युनाइटेडको दोस्रो खेल आज(मंगलबार) रहेको छ ।

चेन्नईलाई राजस्थानले हरायो चैत्र १६, २०८२

सोमबार भएको आफ्नो पहिलो खेलमा चेन्नईलाई विकेटले हराउँदै राजस्थानले सुखद सुरुवात गरेको हो । १२८ रनको सामान्य लक्ष्य राजस्थानले ओभरमा विकेट गुमाएर पूरा गर्यो । राजस्थानका लागि ओपनर वैभब सुर्यवंशीले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले उनले १७ बलमा ४ चौका र ५ छक्का प्रहार गरे ।

राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट चैत्र १६, २०८२

इण्डियन प्रिमियर लिग(आइपिएल) २०२६ को पहिलो खेलमा राजस्थान रोयल्सले घातक बलिङ गर्दा चेन्नई सुपर किंग्स १२७ रनमा नै अलआउट भएको छ ।

च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा चैत्र १६, २०८२

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षण प्रशिक्षणमा रहेका २९ सदस्यीयबाट ११ खेलाडी कम गरि १८ जनालाई समेट्दै दोस्रो चरणको टोली छनोट गरिएको जानकारी दिएको हो ।

कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ चैत्र १६, २०८२

यसअघि, सदस्य–सचिव छनोटका लागि गठित समितिले गत माघ ३ गते अन्तर्वार्ता लिएर तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। सिफारिसमा परेका रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमालमध्ये मूल्यांकनमा चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरेका थिए। दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक पाएका थिए।

फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव चैत्र १६, २०८२

जबरजस्ती विवादास्पद ’अर्ली इलेक्सन’ को जिद्धी गरेका कारण परिषदको निलम्बनमा परेको एन्फा नेतृत्वलाई सुझावस्वरुप शेर्पाले फेसबुकमा लेखेका छन्, ’फुटबलका अन्तरास्ट्रिय महाशयहरु ! फुटबललाई त झापा पुगेर मृत्यु शैयमा पुर्याउनु भो । आजै मौका छ, राखेपको निर्देशन अनुसार तहगत निर्वाचन स्वीकारी फिफाको प्रतिबन्धबाट बच्ने अन्तिम विकल्प छ । त्यो विकल्प अपनाए दुर्घटनाबाट नेपाली फुटबलको सहज अवतरण हुन्सक्छ । जय नेपाली फुटबल !’

लुम्बिनीमाथि सुदूरपश्चिमको जित चैत्र १६, २०८२

सोमबार विरगञ्जको टिबी साह क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १६९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४० दशमलब २ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो ।

अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित चैत्र १६, २०८२

लगातार तेस्रो जित हासिल गर्नेक्रममा सोमबार सम्पन्न खेलमा मधेशले कर्णाली प्रदेश ५ विकेटले पराजित गर्यो । पहिलो खेलमा कोशी प्रदेशसँग अंक बाडेको मधेशले त्यसपछिका ३ खेलमा लगातार जित जित हात पारेको छ ।

जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना चैत्र १६, २०८२

एएफसी एसिया कप छनोटअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा मंगलबार नेपालले लाओसको सामना गर्दैछ । खेलअघिको प्रिम्याच कन्फरेन्समा एरिनाले भने, ‘युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस आएका छौं । जितबाहेक अन्य विकल्प सोचेका छैनौं ।’

लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा चैत्र १६, २०८२

जडेजा १६ वर्ष पछि आफुले १३ संस्करण खेलेको टोली चेन्नई सुपर किंग्सविरुद्ध सोमबारको खेलमा मैदान उत्रन लागेका हुन् । जडेजाको आइपिएल सुरुवात सन् २००८ मा राजस्थान रोयल्सबाट नै भएको थियो । दुईबीचको खेल राजस्थानको घरेलु मैदान गुवाहाटीमा बेलुका ७ः४५ बजे खेल्दैछन् ।

लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चैत्र १६, २०८२

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई १६८ रनमा अलआउट गरेको छ ।

मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट चैत्र १६, २०८२

जनकपुरमा भइरहेको रामजानकी मैदानमा पहिले ब्याटिङ गरेको कर्णाली मधेशसँग ३१ दशमलब २ ओभरमा १२९ रनमा आउट भएको हो ।

फ्रान्सको सहज जित चैत्र १६, २०८२

फ्रान्सले पहिलो हाफमै दुई गोल गरेको थियो ।