फुटबल

मनाङको कठिन जित

विशाल चन्दले गरेको एक मात्र गोल मनाङलाई जित दिलाउन पर्याप्त बन्यो ।

एपिएफ ‘ड्र’ काे पोट ३ मा

यो पोटमा युएईको अबुधाबी, सिंगापुरको लियो सिटी साइलर्स, भुटानको थिम्पु र साउदी अरेबियाको अल नासर छन् ।

कोलम्बिया फुटबल संघका अध्यक्ष रामोन पक्राउ

हार्ड रक रंगशालामा सुरक्षा गार्डसँग झगडा गरेकोसहित तीन जघन्य अपराधको आरोपमा भन्दै उनीहरूलाई पक्राउ गरिएको मियामीका प्रहरी जासुस आन्द्रे मार्टिनले मंगल...

एपिएफको महिला टोलीले सुरु गर्याे प्रशिक्षण, तामाङ प्रशिक्षक

राष्ट्रिय टोलीकी पूर्व कप्तान अनु लामाको कप्तानीमा रहेको एपिएफले केही युवा खेलाडीसहित प्रशिक्षण सुरु गरेको हो ।

मोराटा एसी मिलानमा अनुबन्ध

विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार स्पेनिस क्लब एथलेटिको मड्रिडबाट मोराटा भित्र्याउन १ करोड ३० लाख युरो खर्चियाे ।

पुलिसको फराकिलो जित

पुलिसलाई जित दिलाउन विक्रम गौतमले चार तथा सुवास बम, साजनराज गौतम र आदित्य ढुंगेलले समान एक गोल गरे ।

यो मेराे भविष्यको बारेमा निर्णय गर्ने समय हैनः साउथगेट

साउथगेटले भने, ‘अहिले मेरो भविष्यको बारेमा निर्णय गर्ने समय होइन । मैले संघसँग छलफल गर्नुपर्छ र आफैलाई थोरै समय दिनु पर्छ।’

ललित स्मृति यु-१८ युथ लिगलाई स्टार अस्पतालको साथ

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र स्टार अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

श्रेष्ठ भुटनिज क्लब फुएन्शोलिङ हिरोजको प्रशिक्षकमा नियुक्त

‘नयाँ प्रशिक्षक सुमन श्रेष्ठलाई स्वागत छ । उनको नेतृत्वमा खेलाडी नयाँ उचाइमा पुग्नेछन् र टोलीले उल्लेखनीय सफलता हासिल गर्नेछ भन्नेमा हामी विश्वस्त छौं...

उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दै

ह्यारी केनको कप्तानीमा रहेको इङ्ल्यान्ड पहिलो पटक प्रतियोगिता जित्ने योजनामा छ । कप्तान केन करियरकै पहिलो उपाधि उचाल्ने लक्ष्यमा छन् ।

कोपा अमेरिकाः उरुग्वेलाई तेस्रो स्थान

यसअघि निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएको थियो । कप्तान लुइस स्वारेजले इन्जुरी समयमा गोल गर्दै उरुग्वेलाई पेनाल्टी सुटआउटसम्म पुर्याएका हु...

युरोमा अफ्रिकी खेलाडीको निर्णायक प्रदर्शन

मुसियाला बाल्यकालका पछिल्ला केही वर्षहरुमा चेल्सी एकेडेमीमा थिए । १६ वर्षको उमेरमा उनकी आमा व्यक्तिगत कारणले जर्मनी फर्किइन ।

यामालको छायाँमा एमबाप्पे

किशोरवस्थाको सुरुआती चरणमा रहेका यामाल कतै जाँदा एक्लै जान पाउँदैनन्। साथमा अभिभावक चाहिन्छ। तर यिनै यामाललाई युरोको त्यति ठूलो खेलमा कसैले छुनै सकेन।...

युरोपियन च्याम्पियनसिप २०२४: दुई महाशक्तिबीच ‘ब्लकबस्टर’ फाइनल

अहिलेसम्मको खेलमा इङ्ल्यान्ड १४ पटक विजयी छ भने स्पेनको पक्षमा १० जित छ । अरू तीन खेल भने बराबरीमा टुंगिएको छ ।

कोपा अमेरिका फाइनल: कोलम्बियाले अर्जेन्टिनालाई इतिहास रच्न देला ?

एक समय स्पेनले दुईपल्ट युरो र एकपल्ट विश्वकप जितेर विश्व फुटबलमा प्रभुत्व कायम गरेको थियो । अहिले अर्जेन्टिनासामु त्यस्तै बराबरको इतिहास रच्ने अवसर छ...

स्पेनलाई हराउन रणनीतिक रूपमा अब्बल हुनुपर्छः प्रशिक्षक साउथगेट

‘यो प्रतियोगितामा स्पेनले जे गरेको छ, त्यसको आधारमा उनीहरू नै प्रतियोगिताको मुख्य दाबेदार हुन्,’ साउथगेटले भने, ‘स्पेन उत्कृष्ट टोली भएकाले हामी रणनी...