क्रिकेट

ग्लेनले थप तीन खेल गुमाउने

ग्लेनले ट्वान्टी २० शृंखलाको पाँचौं तथा अन्तिम खेलका साथै एकदिवसीय शृंखलाको सुरुआती दुई खेल गुमाउने भएकी छन् ।

गुजरातले मुम्बईलाई हरायो

अन्तिम ओभर लिएर आएका उमेश यादवले ११ रन बनाएका कप्तान हार्दिक पाड्या र पियुस चावलालाई आउट गरेपछि खेल सुभमन गिल कप्तान रहेको गुजरातको पक्षमा पुगेको हो ।

राजस्थानको सुखद सुरुआत

१९४ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १७३ रन मात्र बनायो ।

आयरल्यान्डविरुद्ध खेल्ने नेपाल ‘ए’ टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विनोद भण्डारीको कप्तानीमा ट्वान्टी २० र एकदिवसीय शृंखला खेल्ने दुई फरक टोलीको घोषणा गरेको हो।

महिला क्रिकेटकी पहिलो स्टार नेरी

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेकी नेरी थापाले लेखिन्, ‘क्रिकेट जीवनमा उतारचढाव भए पनि यो १७ वर्ष अविश्वनसीय रह्यो । मलाई आशा...

आइपिएल २०२४ः कसको सम्भावना कति ?

क्रिकेट पारखीका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) हिजै मात्र सुरु भएजस्तो लाग्न सक्छ, तर यसले केही लामै बाटो तय गरिसकेको छ । यसकै परिणाम त हो क्रिकेट...

गायकवाड चेन्नईको नयाँ कप्तान

सन् २०२० मा चेन्नई सुपर किंग्समा अनुबन्ध भएका गायकवाडले ५२ आइपिएल खेलमा एक शतक र १४ अर्धशतकको मद्दतले १७९७ रन बनाएका छन् ।

आइपिएलमा ‘स्मार्ट रिप्ले सिस्टम’ लागू हुने

निर्णयको शुद्धता र गति बढाउने उदेश्यले यस संस्करणको आइपिएलमा ‘स्मार्ट रिप्ले सिस्टम’ लागू हुन लागेको क्रिकइन्फोले जनाएको छ ।

नेपालमा क्रिकेटप्रति सबै जना सकारात्मक पाँएः आइसिसी अध्यक्ष बार्कले

‘नेपालको छोटो भ्रमण फलदायी रह्यो । नेपाली क्रिकेटको बारेमा छलफलका लागि प्रधानमन्त्री, खेलकुद मन्त्री, खेलकुद परिषद् पदाधिकारीसँग भेटघाट भयो। म सबैप्र...

आइसिसी अध्यक्ष बार्कलेलाई प्रधानमन्त्री प्रचण्डले भनेः ‘सरकारले क्रिकेटलाई प्राथमिकतामा राखेको छ’

‘नेपाल सरकारले क्रिकेट रंगशाला राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,’ प्रधानमन्त्री प...

वेस्ट इन्डिजको महिला टोलीले पाकिस्तान भ्रमण गर्ने

पाकिस्तान क्रिकेट बोर्डले दिएको जानकारी अनुसार यी दुई टोलीबीच तीन खेलको एकदिवसीय र पाँच खेलको ट्वान्टी २० शृंखला हुनेछ ।