इतिहास कोर्दै नेपाली भलिबल

अन्तर्राष्ट्रिय मान्यता पाए पनि नेपाली भलिबल स्थापनाको केही समयसम्म निक्कै गतिसिल रहयो । तर २०४६ पछि लामो समयसम्म गतिविधि शून्यजस्तै रह्यो । अझ गंगाबहादुर थापा अध्यक्ष हुँदाको १४ वर्ष नेपाल भलिबल संघको गतिविधि ठप्प नै भएको थियो ।

नरेशलाई सम्झाउने साफ च्याम्पियनसिप

नरेशलाई सम्झाउने साफ च्याम्पियनसिप

यो यस्तो प्रतियोगिता पनि हो, जुन नेपालका लागि धेरै सुखद त रहेन । तर, एउटा सम्झिने मीठो बहाना भने अझै बाँकी छ । त्यो हो, नरेश जोशीको ह्याट्रिक । उनी गणेश थापापछि नेपाली राष्ट्रिय टोलीका लागि ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने ।