फाल्गुन ११, २०८२ सोमबार | १९:३०:३९
सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित
शनिबारको दिन विशनसिंह बेदी

सम्झनामा ‘स्पिनका सरदार’

काठमाडौं । विशनसिंह बेदीको मुख अलि छुच्चो नै थियो । आफ्नो मनमा लागेको कुरा लुकाउन सक्दैन थिए, फ्याट्ट बोलिदिन्थे । श्रीलंकाली बलर मुथैया मुरलिधरनबारे पनि उनी भन्ने गर्थे, ‘यिनले चकिङ गर्दैन भने मलाई कसरी बलिङ गर्ने हो त्यो सिकाइदिनु ।’ मुरलिधरन टेस्ट क्रिकेटकै सबैभन्दा सफल बलर हुन्, आठ सय विकेट सहित ।

विश्व क्रिकेटबारे साँचो बोल्ने एक क्रिकेटकर्मी पनि रहेनन् । उनी आफै पनि स्पिनर थिए । त्यसैले उनलाई ‘स्पिनका सरदार’ पनि भनिन्थ्यो, अनि उनको बलिङ शैली ठीक मात्र थिएन, असाध्यै राम्रो थियो ।

तर, यिनै मुरलिधरन उनका लागि साँचो बलर पनि थिएनन् । अहिले हामी किन बेदीको कुरा गरिरहेका छौं भने उनको यसै साता निधन भयो । यससँगै विश्व क्रिकेटबारे साँचो बोल्ने एक क्रिकेटकर्मी पनि रहेनन् । उनी आफै पनि स्पिनर थिए । त्यसैले उनलाई ‘स्पिनका सरदार’ पनि भनिन्थ्यो, अनि उनको बलिङ शैली ठीक मात्र थिएन, असाध्यै राम्रो थियो ।

उनले बलिङ गर्दा हेरिरहुं जस्तो लाग्थ्यो रे । विश्व क्रिकेटमा उनले एउटा ठूलो गुन पनि लगाएका छन् र यो हो, स्पिन बलिङ आक्रमणको पुर्नजागरण । अझ भनौं यो कलालाई ब्युँझाउने काम । एक समय भारतमा उनीसँगै चार महान स्पिनर थियो । अरू तीन जना थिए, इरापल्ली प्रसन्ना, बिएस चन्द्रशेखर र एस वेंकटराघवपन ।

बेदीले त्यस खेलमा १२ ओभरमा छ मेडन राख्दै आठ रन मात्र दिए, सँगै एक विकेट पनि लिए । यति कन्ज्युस्याइपूर्ण बलिङ अहिलेसम्म वान डे क्रिकेटमा कसैले गर्न सकेकै थिएन्, त्यसैले किफायती बलिङको यो कीर्तिमान अहिलेसम्म पनि कायम छ, ज्युँको त्युँ छ ।

सन् १९४६ मा पंजावका अमृतसरमा जन्मेका बेदीको कुनै समय टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेटको कीर्तिमान पनि थियो । उनले भारतका लागि ६७ टेस्टमा २ सय ६६ विकेट लिए । अनि उनले १० वान डे पनि खेले । उनकै पालामा त हो, वान डे क्रिकेट भर्खर भर्खर सुरु भएको, अनि भारतले खेलेको पहिलो वान डे टिमका एक सदस्य पनि थिए ।

पूर्व अफ्रिकाविरुद्धको त्यो खेल ६० ओभरको थियो । बेदीले त्यस खेलमा १२ ओभरमा छ मेडन राख्दै आठ रन मात्र दिए, सँगै एक विकेट पनि लिए । यति कन्ज्युस्याइपूर्ण बलिङ अहिलेसम्म वान डे क्रिकेटमा कसैले गर्न सकेकै थिएन्, त्यसैले किफायती बलिङको यो कीर्तिमान अहिलेसम्म पनि कायम छ, ज्युँको त्युँ छ ।

त्यही बेला हो, दिल्ली भारतको घरेलु क्रिकेटमा शक्ति रहेको । मुम्बईको प्रभुत्व तोडेर दिल्लीले उनको समय भारतको घरेलु क्रिकेट हाँकेको थियो । तर अब यिनै बेदी रहेनन् । 

सन् १९९० यता भारतले क्रिकेट टिममा फ्रशिक्षक नियुक्त गर्न सुरु गरेको थियो । त्यसैक्रममा बेदी भारतीय टिमको प्रशिक्षक नियुक्त हुने पहिलो पनि भए । उनले प्रथम श्रेणीको क्रिकेट भने दिल्लीका लागि खेले र यहाँकै क्रिकेटमा आजीवन रमे । उनले लामो समय दिल्लीको क्रिकेट पनि सम्हाले, प्रशिक्षकका रूपमा ।

त्यही बेला हो, दिल्ली भारतको घरेलु क्रिकेटमा शक्ति रहेको । मुम्बईको प्रभुत्व तोडेर दिल्लीले उनको समय भारतको घरेलु क्रिकेट हाँकेको थियो । तर अब यिनै बेदी रहेनन् । अब उनको चर्काे न चर्काे आलोचना कसैले सुन्न पर्ने छैन । अनि आफू खुसी मन पर्दो काम गर्ने केहीलाई उनी नहुँदा राहत पनि हुँदो हो ।

शनिबारका अन्य स्टाेरीः 

सम्झनामा ‘स्पिनका सरदार’

बार्सिलोनाको भर, युवा खेलाडी

‘युनाइटेड लेजेन्ड’ चार्ल्टन

युवा टोलीको अर्काे लक्ष्य एसिया कप र विश्वकप

अबको ध्यान ट्वान्टी २० विश्वकप