क्रिकेट

नेपाललाई तीन विकेटको क्षति

पाँच ओभरको खतेल सकिँदा नेपाल तीन विकेटको क्षतिमा २० रन बनाएर खेलिरहेको छ । नेपालका लागि क्रिजमा ओपनर आसिफ शेख र सन्दीप जोरा डटिरहेका छन् ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा सन्दीपको १०० विकेट पूरा

आइसिसी ट्वान्टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध दुई विकेट हात पारेसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् ।

नेपाललाई छैटौं सफलता

नेपालका लागि कप्तान रोहित र तिब्र गतिका बलर सोमपाल कामीले दुई/दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । अर्को विकेट भने बंगलादेशले रनआउटको...

फिल्डिङ गर्दै नेपाल, ६ ओभरमा चार विकेटको सफलता

नेपालका लागि सोमपाल कामीले दुई तथा दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले एक विकेट लिएका छन् । तस्बिरमा खेलअघि नेपाली खेलाडीहरु वार्मअप गर्दैका दृ...

क्यारेबियन टापुमा नेपाली समर्थक

विश्व क्रिकेटको सदावाहर महारथी दक्षिण अफ्रिकाविरुद्धको खेलमा आफ्नो टोलीलाई समर्थन गर्न सीमित संख्यामा नेपाली समर्थक एमोस भेल आइपुगेका छन् ।

पाकिस्तान बाहिरियो, अमेरिका सुपर ८ मा

फ्लोरिडामा शुक्रबार आयरल्यान्ड र अमेरिकाबीच खेल वर्षाको कारण हुन नसक्दा अंक बाँडेपछि पाकिस्तानको यात्रा समूह चरणबाट अगाडि बढ्न सकेन ।

ट्वान्टी-२० विश्वकपः किन ठूलो स्कोर बनिरहेको छैन ?

यसपल्टको ट्वान्टी-२० विश्वकपको विशेषता भन्नु नै रनका लागि लगभग प्रत्येक टिमले गरेको संघर्ष रहेको छ । रन नै बनिरहेको छैन भन्दा हुन्छ ।

वेष्ट इन्डिजले दियो न्युजिल्यान्डलाई १५० रनको लक्ष्य

प्रतियोगिताको समूह ‘सी’ मा न्युजिल्यान्ड विजयी सुरुआत गर्ने योजनामा छ । दुई पटकको च्याम्पियन वेष्ट इन्डिज तेस्रो जित निकाल्दै सुपर–८ पक्का गर्ने लक्ष्...

महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणबाट ८ खेलाडी बाहिरिए

खुशी डंगोल, सोनी पाख्रिन, यशोदा विष्ट, करुणा भण्डारी, सावित्री धामी, आरति महतो, हेलिशा गुरुङ र संगीता राईले दोस्रो चरणको बन्द प्रशिक्षणमा स्थान बनाउन...

फ्लोरिडामा फेरि पानी पर्‍याे, खेल नहुने सम्भावना बढ्यो

दिनभर भारी वर्षाका कारण मैदानको आउटफिल्ड पूरा भिजेको थियो । तर केहीबेरअघि पानी रोकिएपछि ग्राउन्ड स्टाफहरुले मैदान तयार गर्न भरमग्दुर प्रयास गरेका थिए...