चैत्र १६, २०८२ सोमबार | १४:३२:२१
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का
शनिबारको दिन डेविड सिल्भा

सिल्भाको संन्यास, एक अध्यायको अन्त्य

काठमाडाैं ।   म्यानचेस्टर सिटीको इतिहाद रंगशाला बाहिरको प्रांगणमा  डेविड सिल्भाको सालिक छ । अन्ततः यिनै सिल्भाले पनि फुटबलबाट संन्यास लिएका छन् । उनले संन्यास लिनु नै पर्ने थियो । किनभने घुँडाको चोटले उनलाई निकै सताइरहेको थियो ।

उनले ट्वीट गर्दै भने, ‘त्यो समय पनि आइपुगेको छ, जतिबेला मैले फुटबलबाट बिदा लिनुपरेको छ । फुटबल मेरो लागि परिवार जस्तै हो ।’ केही फुटबल समर्थकका लागि सायद ३७ वर्षीय सिल्भाको नाम स्मृतिको तल्लो तहमा पुगिसकेको हुनुपर्नेछ ।

जतिसुकै लामो र समृद्ध फुटबल विरासत भए पनि स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा केही पनि जित्न सकेको थिएन त्यो समय । त्यही बेला सिल्भाको प्रेरणादायी प्रदर्शनमा तीन ठूला उपाधि हात परेको थियो ।

तर, जतिबेला उनलाई ठ्याक्कै यस्तै हो भनेर सम्झिने छ, त्यसमा पक्कै खुसी भने मिल्नेछ । स्पेनले सन् २०१० मा विश्वकप जितेको कसले मात्र बिर्सेको छ र ? त्यसबीच स्पेनले दुई युरो संस्करण पनि जितेको थियो, २००८ र २०१२ मा ।

त्यसै पुस्ताका एक खेलाडी हुन् सिल्भा । जतिसुकै लामो र समृद्ध फुटबल विरासत भए पनि स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा केही पनि जित्न सकेको थिएन त्यो समय । त्यही बेला सिल्भाको प्रेरणादायी प्रदर्शनमा तीन ठूला उपाधि हात परेको थियो ।

भनिरहनुपर्दैन, त्यसमा सिल्भाको गतिलो योगदान रह्यो । त्यस अर्थमा स्पेनको त्यो स्वर्णिम पुस्ताका एक सदस्य हुन् उनी । उनको संन्यासले एक अध्यायको त अन्त्य भएकै छ नि होइन र ? उनले स्पेनका लागि १ सय २५ पटक खेलेका छन्।

उनले सिटीमा १० वर्ष बिताए । ४ सय ३६ खेल खेले । यसबीच ११ ठूला उपाधि जितेका छन् । सिटीलाई अहिलेसम्मको स्थितिमा पुर्याउन उनको वास्तवमै गजब योगदान रह्यो ।

अनि ३५ गोल पनि गरे । क्लब फुटबलमा पनि उनको उपस्थिति गतिलै रह्यो । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको बलियो उदयमा सिल्भा एक महत्त्वपूर्ण सदस्य रहे । उनलाई सिटीका लिजेन्ड खेलाडीकै रूपमा लिइन्छ ।

त्यसैले त इतिहाद रंगशाला बाहिर उनको सालिक छ । उनले सिटीमा १० वर्ष बिताए । ४ सय ३६ खेल खेले । यसबीच ११ ठूला उपाधि जितेका छन् । सिटीलाई अहिलेसम्मको स्थितिमा पुर्याउन उनको वास्तवमै गजब योगदान रह्यो ।

सुरुमा उनले भ्यालेन्सियाबाट आफ्नो खेलजीवन सुरु गरेका थिए । स्पेनी ला लिगामा ६ सिजन बताए । त्यसपछि त उनी सिटी पुगे । सिटीका मालिक खाल्दुन अल-मुबारकले क्लबका तीन ठूला खेलाडी यिनै हुन् भने घोषणा गरेका छन् ।

अन्त्यमा घुँडाको चोटसामु उनको केही पनि चलेन । अन्ततः उनले मैदानमा आफ्नो खेलाडी जीवनको उपस्थितिलाई टुंग्याउने निर्णय गरेका छन् ।

त्यसमा अरू दुई नाम भिन्सेन्ट कोम्पनी र सर्जियो अगुइरो भए । अर्को नाम सिल्भाकै थियो । सिटी छाडेयता उनी रियल सोसिडाड पुगे । जहाँ उनले थप तीन सिजन खेले । अन्त्यमा घुँडाको चोटसामु उनको केही पनि चलेन । अन्ततः उनले मैदानमा आफ्नो खेलाडी जीवनको उपस्थितिलाई टुंग्याउने निर्णय गरेका छन् ।