अन्य

इ-स्पोर्टसको राष्ट्रिय च्याम्पियनसिप सुर्खेतमा हुने

च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेण्डस र इ फुटबल गरी तीन खेल समावेश गरिएको संघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

राजन नयाँ च्याम्पियन

उनले अन्तिम तथा ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै उपाधि जिते ।

राखेप र राष्ट्रिय खेल संघको वार्षीक क्यालेन्डर सार्वजनिक

राखेपको ११ कार्यक्रम, ३५ राष्ट्रिय खेल संघको ६८ अन्तर्राष्ट्रिय कार्यक्रम तथा ४१ राष्ट्रिय खेल संघको १२२ राष्ट्रिय कार्यक्रम सार्वजनिक गरिएको हो ।

गौफ सेमिफाइनलमा

तेस्रो वरियाताकी गौफले ट्युनिसियाकी ओन्स जाबेउरविरुद्ध २-१ सेटको पुनरागमन जित निकालिन् ।

नेपालको खेल सबै स्थानिय तहमा देखाउनका लागि समन्वय गर्न आग्रह

खेलकुद मन्त्रालयले संघीय मामला तथा समान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै नेपालको खेल देखाउन आवश्यक समन्वय र सहजिकरणका लागि आग्रह गरेको हो ।

एसिया ट्रायथलन कंग्रेसबाट श्रेष्ठको नाम अनुमोदन

चुनावपछिको पहिलो बैठकमा अध्यक्ष अल्दुल अजिजले श्रेष्ठलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरेका थिए। जसलाई एसिया ट्रायथलनको कंग्रेसले अनुमोदन गरेको हो ।

हुम्लामा ‘स्कुल टु ओलम्पिक कार्यक्रम’ सम्पन्न

विश्वकीर्तिमानी धावक ओलम्पियन हरिबहादुर रोकायले दुर्गम जिल्ला जुम्लाबाट करिअर सुरु गरे पनि निरन्तर लगावका कारणले आफुले सफलता हासिल गरेको अनुभव सुनाए ।

नेपाल फाइनलमा

नेपालले केन्याविरुद्ध अतिरिक्त पाँच रेडमा ९-५ को जित निकाल्यो ।

नेपाल एमेच्योर ओपनः भारतका शात च्याम्पियन

गोकर्ण गल्फ क्लबमा शुक्रबार सम्पन्न प्रतियोगिताको तेश्रो तथा अन्तिम दिन शातले ३-ओभर ७५ खेल्दै समग्रमा ८-अन्डर २०८ को स्कोर खडा गरे।