गल्फ

पिजीटीआइ क्वालिफाइङ स्कुलमा पाँच नेपाली गल्फरले भाग लिने

नेपालबाट प्रो गल्फर धनबहादुर थापा, नीरज तामाङ र सविन सापकोटा तथा एमेच्योर युवराज भुजेल र सुवास तामाङले सहभागिता जनाउने छन् ।

सूर्य नेपाल एनपिजीए म्याच प्लेः दिनेश लगातार दोस्रोपटक च्याम्पियन

रोयल नेपाल गल्फ क्लबमा शुक्रबार भएको ३६ होलको फाइनलमा जयरामलाई ६/ ४ ले हराउँदै दिनेशले उपाधि रक्षा गर्न सफल भएका हुन ।

सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले’ बुधबारदेखि हुने

प्रतियोगिताकाे विजेताले ६० हजार प्राप्त गर्दा उपविजेताले ४२ हजार तथा तेस्रो र चौथो हुनेले क्रमश ३२ हजार र २४ हजार रुपैयाँ पाउनेछन् ।

सिंगापुर एमेच्योर ओपन: सुवास नवौं स्थानमा

पार-७३ को अर्किड कन्ट्री क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन २-अन्डर ७१ को कार्ड बनाउँदा समग्रमा ८-अन्डर २ सय ८४ सहित सुवासले अस्ट्रेलियाका अबेल एडवा...

गल्फ टोली बन्द प्रशिक्षणका लागि भारत जाने

भारत जाने टोलीलाई शुक्रबार राखेपका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, नेपाल प्रोफेसनल गल्फ संघका महासचिव दीपक आचार्य लगायतले ब...

सुवास च्याम्पियन

समग्रमा २१-अन्डर २ सय ६७ सहित सुवासले अर्का एमेच्योर खेलाडी सद्भाव आचार्यलाई चार स्ट्रोकले हराए।

सद्भावलाई एकल अग्रता

सद्भावले नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङलाई दुई स्ट्रोकले पछि पारेका हुन् ।

सद्भाव र सुवासलाई संयुक्तरुपमा अग्रता

सद्भाव र सुवासले ३६ होलको समाप्तीपछि समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा नीरज तामाङ र शुक्रबहादुर राईलाई तीन स्ट्रोकले पछि पारेका हुन्।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबादेखि हुने

नेपाल गल्फर एसोसियनले सोमबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा मंगलबारदेखि सुरु हुने जनाएको हो ।

टिम स्पर्धामा नेपाललाई स्वर्ण

सुवास र सद्रभावकाे जाेडीले समग्रमा१७-अन्डर दुई सय ७१ स्कोरसहित भारतलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नेपाललाई स्वर्ण दिलाएका हुन्।

सूर्य नेपाल वेस्टर्न ओपनः सञ्जय सम्मिलित टोलीलाई प्रो-एम उपाधि

प्रो सञ्जय लामा तथा एमेच्योर खेलाडीहरु राजु थकाली, सन्तोष गुरुङ र ब्रिगेडियर जनरल सुदर्शन सिलवालले कुल एक सय ३८ अंक जोडदै उपाधि जितेका हुन् ।

आरएनजिसी निर्वाचनः समन्वयकारी याकथुम्बा र सेरचनबीच अध्यक्षमा प्रतिस्पर्धा

एनजिए तथा आरएनजिसीका पूर्व अध्यक्ष याकथुम्बाले नेपाली गल्फका दुई मुख्य संस्थाबीचको सम्बन्ध सुधार्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

दिनेश सूर्य नेपाल एनपिजीए म्याच प्लेको च्याम्पियन

रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा १३औं वरीयताका रमेश अधिकारीलाई ७ः ६ ले हराउँदै दिनेश च्याम्पियन बनेका हुन्।

गल्फमा बागमतीलाई तीन स्वर्ण

कुल चार स्वर्ण पदकका लागि तीन दिनसम्म चलेको गल्फ प्रतियोगिता बाग्मतीलाई तीन तथा आर्मीलाई एक स्वर्ण पदक भिराउँदै शनिबार सम्पन्न भयो ।