फुटबल

सांग्रीलाको फराकिलो जित

सानो गौचरणमा मंगलबार सम्पन्न खेलमा सांग्रीलाले बाल गीताञ्जली स्कुलविरुद्ध ९-० को फराकिलो जित निकाल्यो ।

एन्फामा एकता नहुनु मेरो कमजोरी होः अध्यक्ष नेम्वाङ

नेम्वाङको कार्यकालमा मैदानभित्र खेल हुन नसके पनि मैदानबाहिरको निरन्तर विवादले नेपाली फुटबल इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।

रियाल छाड्दै नाचो

उनी यही जुलाई ट्रान्सफर विन्डोमा साउदी प्रो लिग क्लब अल-कादसियामा अनुबन्ध हुने पक्का भएको हो ।

गर या मरको स्थितिमा क्रोएसिया, इटालीलाई एक अंक भए पुग्ने

ग्रुप अफ डेथ मानिएको यो समूहमा स्पेन दुई जितका साथ ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने इटाली एक जित र एक हारका साथ तीन अंक जोड्दै दोस्रो स्थानमा...

आयोजकले पक्षपात गरेको क्लबहरूको आरोप, लिग बहिस्कार

सतिपिपल क्लब, बौद्ध हिमाल युवा क्लब, मर्स्याङ्दी युवा क्लब, चेपे आदर्श युबा क्लब, ताप्न देवी युवा क्लब, च्याइली स्पोर्ट क्लब, आदर्श युवा क्लब, सूर्योद...

काठमाडौं जिल्लाव्यापी छात्रा अन्तर स्कुल फुटबलमा १४ टोली

प्रतियोगितामा नेपाल राष्ट्रिय, बाल गीताञ्जली, युनाइटेड स्कोलर्स, हिमरश्मि, मंलगलदीप, बोधी सदन, प्रसिद्ध मोडल, सांग्रीला, स्क्रेड हार्ट, ब्राइट एन्गल,...

बेल्जियमको पहिलो जित

काकुले ६३औं मिनेटमा अर्काे गोल थपेका थिए । तर, भिएआरले त्यो गोललाई मान्यता दिएन ।

रोजाइ तपाईंको, कोपा हेर्ने कि युरो ?

मूल विषयमै फर्कने हो भने दक्षिण अमेरिकातिर अर्जेन्टिना र ब्राजिलले खेल्ने फुटबल शैली नै फरक छ । यी दुवै देशको शैली नै उरुग्वेसँग मेल खाँदैन । बरू युरो...

युक्रेनको पुनरागमन जित

युक्रेनलाई जित दिलाउ माइकोला शापरेन्को र रोमन यारेमचुकले गोल गरे । स्लोभाकियाका लागि इभान श्रान्जले गोल गरे ।

महिला-भेट्रान पुरुष खेलाडी मैत्री खेलः रेनुकाको जस्तो स्थिति दोहोरिएको भए जवाफदेही को ?

देशमा महिला लिग नभएको दुई वर्षभन्दा बढी भइसक्यो । त्यत्तिकै त महिला खेलाडीको भविष्य डामाडोल छ, यस्तोमा करिअर नै दाउमा राखेर यसरी पुरुष भेट्रान टोलीविर...

रोकियो इङ्ल्यान्ड

४६ हजार समर्थकमाझ कप्तान ह्यारी केनले १८औं मिनेटमा अग्रता बनाएका थिए ।

मोर्डन एरा च्याम्पियन

विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा मोर्डन एराले दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १-० ले पराजित गर्यो । ।