फिफा विश्वकप २०२२

डेनमार्कलाई हराउँदै अस्ट्रेलिया नकआउट चरणमा, ट्युनिसिया जितका बावजुद समूह चरणबाटै बाहिरियो

समूह ‘डी’बाट सुरुका दुई खेल जित्दै फ्रान्सले यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको अवस्थामा यो जितसँगै अस्ट्रेलिया पनि ६ अंक लिएर उपविजेताका रुपम...

विश्वकपमा आयोजकः समूह चरणबाटै बाहिरिने दक्षिण अफ्रिकापछि कतार दोस्रो टोली

दक्षिण अफ्रिकाले १२ वर्षअघि भोगेको नियति यसपाली एसियाली राष्ट्र कतारले पनि भोगेको छ । विश्वकपको २२औं संस्करण आयोजना गरिहेको कतारले समूह चरणका सबै तीन...

भविष्य हेर्दै वेल्स

पछिल्लो समय बेलको पुश्ताको आगमनसँगै अन्तर्राष्ट्रिय फुटबलमा प्रभाव बढाउन थालेको वेल्सले युरो २०१६ मा सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।

लियोनल मेसी र अर्जेन्टिनाका लागि महत्वपूर्ण समय

यही खेलमा लेवान्डोवस्की र मेसीलाई दुई प्रतिस्पर्धी टिमका लागि एकसाथ मैदानमा देख्न पाइनेछ । सायद, अन्तर्राष्ट्रिय फुटबलमा अन्तिम पटक ।

खेलाडीको प्रदर्शनमा इरानी प्रशिक्षकलाई गर्व

देशभित्र चलिरहेको सरकार विरोधी प्रदर्शनप्रति ऐक्यबद्धता जनाउने क्रममा इङ्ल्यान्डविरुद्धको खेलमा इरानी खेलाडीहरुले राष्ट्रिय गान गाएका थिएनन् ।

जित यात्रा कायम राख्ने फ्रान्सको चाहाना

यद्धपी अन्तिम १६ मा स्थान बनाइसकेकाले पनि डेसच्याम्पसले केही प्रमुख खेलाडीलाई ट्युनिसियाविरुद्ध आराम दिने सम्भावना पनि रहेको छ ।

विश्वकपबाट बाहिरिए पनि खेलाडीप्रति गर्व छः प्रशिक्षक क्विरेज

पहिलो खेलमा राष्ट्रिय गान गाउन अस्विकार गरेका कारण खेलाडीका परिवारलाई धम्की दिइएको भन्ने खबरको समेत क्विरेजले खण्डन गरे ।

निलम्बनको खबरले दुखी छुः ओनाना

पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-० ले पराजित भएको क्यामरुनले दोस्रो खेलमा सर्बियासँग ३-३ को बराबरीमा रोकिएको थियो ।

आयोजक कतारको यात्रामा औपचारिक पूर्णविराम, नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा, इक्वेडर स्तब्ध

एकै समूहमा समूहका दुवै खेल सुरु हुँदा नेदरल्यान्ड्स र इक्वेडर समान चार अंकका साथ शीर्ष दुई स्थानमा रहेर मैदान उत्रिएका थिए ।

क्यामरुनका गोलकिपर ओनाना निलम्बित

क्यामरुन फुटबल संघले पनि मुख्य प्रशिक्षकको निणर्यलाई समर्थन गर्दै ओनानामाथि अनुशासन तोडेको र त्यसको सजाय स्वरुप उनलाई निलम्बन गरिएको जनाएको छ ।

रुस विश्वकपमा भन्दा यस पटक ब्राजिलको टोली उत्कृष्टः कासेमिरो

नेइमारविना उत्रिएको ब्राजिलका लागि स्विट्जरल्यान्डको रक्षापक्ति तोड्न ८३ मिनेट सम्म कुर्नु परेको थियो ।

पोर्चुगल अन्तिम १६ मा

यससँगै पोर्चुगलले सन् २०१८ को रुस विश्वकपको अन्तिम १६ मा व्यहोरेको हारको बदलासमेत लिएको छ ।

विश्वकपले फुटबलमय दार्जिलिङ

दार्जिलिङको माहोल हेर्ने हो भने पाँच पटकको विश्व विजेता ब्राजिल सबभन्दा लोकप्रिय लाग्छ । त्यसपछि क्रिस्टियानो रोनाल्डोको पोर्चुगल अनि जर्मनी र अर्जेन्...

स्विट्जरल्यान्डमाथि जित हासिल गर्दै ब्राजिल नकआउट चरणमा

लगातार दोस्रो जितपछि ब्राजिल समूह ‘जी’बाट एक खेल अगावै अन्तिम १६ प्रवेश गर्यो । ब्राजिलले पहिलो खेलमा शुक्रबार सर्बियामाथि २-० को जित हासिल गरेको थियो...

रोनाल्डोमाथि कुनै दबाब छैनः प्रशिक्षक सान्तोस

समूह एच को पहिलो खेलमा बिहीबार घानामाथि ३–२ को जितमा सुरुआती गोल गर्दै रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो पुरुष खेलाडीको कीर्तिमान बनाए...

आलोचनालाई सकारात्मक उर्जाका रुपमा लिन नेइमारलाई रोनाल्डोको सुझाव

सन् २०१४ मा घरेलु मैदानमा सम्पन्न विश्वकपमा टोलीलाई छैटौ पटक उपाधि जिताउने लक्ष्य राखे पनि त्यसले सफलता पाएन ।

क्रोएसियासँग पराजित भएसँगै क्यानाडा विश्वकपबाट बाहिरियो

समूह ‘एफ’को खेलमा मोरक्कोले फिफा विश्व वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमलाई २-० को नतिजामा हराएलगत्तैको खेलमा क्रोएसिया भने क्यानाडासँग स्तब्ध हु...

बेल्जियम मोरोक्कोसँग स्तब्ध

समूह एफ मा दुई खेलमा चार अंकसहित मोरोक्को शीर्ष स्थानमा छ भने समान खेलमा दोस्रो स्थानको बेल्जियमको तीन अंक छ ।

पहिलो हाफमा बेल्जियम र मोरोक्कोको गोलरहित बराबरी

सन् २०१८ को रुस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको बेल्जियम त्यही प्रदर्शन दोहोर्याउँदै उपाधिसम्म पुग्न चाहन्छ

सुधारिएको प्रदर्शनसहित अन्तिम १६ मा प्रवेश गर्ने बेल्जियमको लक्ष्य

बेल्जियम फटबलको सुनौलो पुस्ताको रुपमा रहेको यो टोलीका अधिकांश खेलाडीका लागि यो अन्तिम विश्वकप सहभागिता भएकाले उनीहरु उपाधिसहित सुखद बिदाईको समेत लक्ष्...

हाम्रा लागि आजबाट अर्को विश्वकप सुरु भयोः मेसी

मेक्सिकोसँगको हारले अर्जेन्टिना विश्वकपको समूह चरणबाट बाहिरिने दोस्रो टोली बन्ने थियो । यसअघि समूह ए बाट आयोजक कतार समूह चरणबाट बाहिरिने पक्का भैसकेको...