एथ्लेटिक्स

ट्र्याकमा गाँसिएको त्यो प्रेमकथा

पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकसँग उनीहरूको विशेष साइनो जोडिएको छ । २०३७ सालमा गजबहादुर र नारायणीको पहिलो भेट यही रंगशालामा भएको थियो । गजबहादुर र ना...

ट्रिपल जम्पमा आर्मीका डिल्लीले जिते स्वर्ण पदक

नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १३.५५ मिटर जम्प गरेर रजत तथा बागमतीका सुदीप महतो १३.४४ मिटर जम्प गर्दै कास्य जिते ।

२०० मिटर दौडमा निशाले जितिन् स्वर्ण पदक

सोही स्पर्धामा दौड पूरा गर्न २५.९५ सेकेन्ड खर्चिएकी एपिएफकी रमिता कुमारी थारुले रजत पदक जितिन् । नेपाल पुलिस क्लबकी लक्ष्मी साउदले २६.५२ सेकेन्डसहित क...

पुरुष चार सय मिटर रिलेको स्वर्ण एपिएफलाई

त्यस्तै लुम्विनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले ४४.३८ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितेका छन् ।

महिला चार सय मिटर रिले दौडमा आर्मीलाई स्वर्ण

गण्डकीका लागि मनिसा अधिकारी, अनिषा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जिते भने बागमतीका लागि रजीता दुलाल...

लङ्गजम्पसहित जयरानीले जितिन् एथ्लेटिक्समा तेस्रो स्वर्ण

लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटर कायम गरेकी छन् ।

एथ्लेटिक्सको ट्रयाक इभेन्टमा आर्मीको वर्चश्व

११० मिटर हडल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते । उनले निर्धारित दुरी १५.०३ सेकेन्डमा पार गरे । नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा...

स्टिपलचेजमा कर्णालीका दुर्गाले जिते स्वर्ण

सोमबार बिहान पोखरा रंगशालाको ट्र्याकमा भएको खेलमा निर्धारित दूरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै कर्णालीका लागि पहिलो स्वर्ण पदक जिते ।

एथ्लेटिक्स: १० हजार मिटरमा दीपकले राष्ट्रिय कीर्तिमानसहित जिते स्वर्ण

आइतबार बिहान पोखरा रंगशालामा भएको खेलमा उनले निर्धारित दूरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गर्दै ८ वर्ष पुरानो गोपी चन्द्र पार्कीको कीर्तिमान भङ्ग गरे...

एथ्लेटिक्स राउन्डअप: पहिलो दिन नै दुई कीर्तिमान, पदक तालिकामा आर्मी अगाडि

कुल ३७ मध्ये ६ इभेन्ट्समा पदक छिनोफानो भएको दिन महिला तथा पुरुष एक सय मिटरमा नयाँ कीर्तिमान बने ।

कीर्तिमानी धावकको एसियाड लक्ष्य

यसरी कुद्न पुग्दैन । कुद्नमात्र होइन खानै पुग्दैन । केही पुग्दैन । जागिर भएपछि घरमा आमाबाबुले पनि आशा गर्छन । तर म उल्टै घरबाट माग्छु ।

सटपुटकी चन्द्रकलाले जितिन् एथ्लेटिक्समा पुलिसका लागि एक मात्र स्वर्ण

पोखरा रंगशालामा शनिबार भएको खेलमा १२.४०९.८६ मिटर दूरीसहित पुलिसकै बसन्ती चौधरीले कास्य पदक जितेकी छन् । मिटरको दूरीसहित एथ्लेटिक्समा पुलिसलाई पहिलो स्...

गोपीचन्द्रका भाई शिवराजले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते

पोखरा रंगशालाको ट्र्याकमा शनिबार बिहान भएको दौडमा म्याराथन धावक गोपीचन्द्र पार्कीका भाई शिवराजले १०.५६ सेकेन्डको कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन्...

एथ्लेटिक्स १० हजार मिटरमा 'गोल्डेन गर्ल' सन्तोषीले जितिन् स्वर्ण

नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् ।