Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

बंगलादेशको टोली घोषणा

ढाका, (खेलाडी)- संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा अर्को महिना सुरु हुने २० ओभरको विश्वकपका लागि बंगलादेशले बिहीबार १५ सदस्यीय टोली घोषणा गरेको छ । 

महमुद उल्लाहको कप्तानीमा घोषित टोलीमा नइम शेख, सौम्य सरकार, लिट्टन दास, साकिब अल हसन, सेक मेहदी हसन, नसुम अहमद, मुस्ताफिजुर रहमान, सोफिरुल इस्लाम, तक्सिन अमद, सैफुद्दिन र समिम हुसैन छन् । 

बंगलादेशले बैकल्पिक खेलाडीको रुपमा रुबेल हुसेन र एमिनुल इस्लाम बिप्लबलाई टोलीमा राखेको छ । 

बंगलादेशले अक्टोबर १७ मा उदघाटन दिन स्कट्ल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । 

प्रतिक्रिया दिनुहोस

\