Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

मक्सुदको कप्तानीमा ओमानी टोली 

मस्कट, (खेलाडी)- ट्वान्टी २० विश्वकप २०२१ को सहआयोजक ओमानले प्रतियोगिताको लागी बिहीबार आफ्नो टोली घोषणा गरेको छ । 

जिसन मक्सुदको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा अकिब इल्यास, जितेन्दर सिंह, खवर अली, मोहम्मद नदिम, अयान खान, सुरज कुमार, सन्दिप गौड, नेस्टर धम्बा, कलिमुल्लाह, बिलाल खान, नसिम खुसी, सुफ्यन मेहमुद, फैयज बट र खुर्रम खान छन् । 

प्रतियोगिता संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा अक्टोबर १७ बाट सुरु हुनेछ । ओमानले उदघाटन खेलमा पपुवा न्युगिनी (पिएनजी)सँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया दिनुहोस

\