आश्विन २९, २०८२ बिहीबार | १७:१०:११
राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने विश्वकपमा छनोट हुँदाको खुसी शब्दमा बयान गर्न सक्दिनँः कप्तान रोहित भेट्रान फुटबलः फ्रिडमलाई उपाधि चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने विश्वकपमा छनोट हुँदाको खुसी शब्दमा बयान गर्न सक्दिनँः कप्तान रोहित भेट्रान फुटबलः फ्रिडमलाई उपाधि चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी
शनिबारको दिन लियोनल मेसी

मेसी अमेरिका जानु ठीक थियो त ?

काठमाडाैं । अहिले अमेरिकी फुटबल मेसीमय भएको छ । उता कोही एक फुटबल खेलाडीको चर्चा छ भने त्यो लियोनल मेसीकै मात्र हो । इन्टर मियामीबाट खेल्नेक्रममा विश्वकप विजेता अर्जेन्टिनी खेलाडी मेसीले तहल्का नै मच्चाइरहेका छन् । उनी आउनुअगाडि मियामीको प्रदर्शन खासै राम्रो भइरहेको थिएन । अझ साह्रै नराम्रो भन्दा पनि हुन्छ ।

मेसी के आएका थिए मियामीले धमाधम खेल जितिरहेको छ । मियामीले मेसी आएयता लिग कपको उपाधि पनि जितेको छ । यो मियामीले जितेको पहिलो उपाधि हो । अझ मियामी युएस ओपनको फाइनल पनि पुगिसकेको छ । 

तर, मेसी के आएका थिए मियामीले धमाधम खेल जितिरहेको छ । मियामीले मेसी आएयता लिग कपको उपाधि पनि जितेको छ । यो मियामीले जितेको पहिलो उपाधि हो । अझ मियामी युएस ओपनको फाइनल पनि पुगिसकेको छ । धेरै भन्दा धेरै सम्भावना छ, यो उपाधि पनि जित्ने मियामीले नै हो, त्यो भनेको मेसीले जित्नु नै भयो ।

यस्तोमा प्रश्न हो, मेसीले अमेरिका गएर ठीक गरे कि बेठिक त ? ठीक के अर्थमा भन्दा उनी गएपछि अमेरिकामा फुटबल अझ लोकप्रिय भएको छ । यसले अमेरिकी फुटबल बजार अझ ठूलो हुनेछ । बेठिक किनभन्दा मेसी जत्तिको खेलाडी अमेरिका नगएकै ठीक थियो । अमेरिकी फुटबल खासै स्तरीय छैन । यहाँ यस्तो फुटबल खेलिन्छ, जसको स्तर मेसीलाई सुहाउँदो पनि छैन ।

बार्सिलोनाका लागि मेसीले विश्वकै सबैभन्दा माथिल्लो स्तरको फुटबल खेले । पीएसजीका लागि खेलेको फुटबल पनि कम्तीको थिएन । तर अमेरिकी फुटबल यी दुवै क्लबको छेउछाउ पनि छैन ।

त्यसैले त मेसी अमेरिकामा यति साह्रो छाएको । मेसीले यसअघि दुई ठूला क्लबबाट खेलेका थिए । बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पीएसजी) मा थियो । त्यसमध्ये बार्सिलोनाका लागि मेसीले विश्वकै सबैभन्दा माथिल्लो स्तरको फुटबल खेले । पीएसजीका लागि खेलेको फुटबल पनि कम्तीको थिएन । तर अमेरिकी फुटबल यी दुवै क्लबको छेउछाउ पनि छैन ।

सुरुमा मेसी साउदी अरेबियामा जाने हल्ला थियो प्रो–लिग खेल्न । तर, उनी त्यहाँ गएनन् । अमेरिकालाई आफ्नो गन्तव्य बनाए । त्यही बेला त हो, मेसीका चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले भनेका थिए, ‘अमेरिकी फुटबल राम्रो छैन । यो भन्दा त साउदी अरेबियाको फुटबल धेरै राम्रो । मेसी साउदी अरेबिया आएको भए राम्रो हुन्थ्यो ।’

यस्तोमा प्रश्न वास्तवमै जायज बनेको छ, मेसी अमेरिका जानुको स्थानमा अन्यत्र गएको भए राम्रो हुन्थ्यो, विशेषतः साउदी अरेबियामा । 

यो भयो मेसी अमेरिका गएपछिको कुरा । अहिले उनले जुन प्रकारले मियामीका लागि खेलिरहेका छन्, त्यसबारे एक अर्को पूर्वस्टारको प्रतिक्रिया आएको छ । यो प्रतिक्रिया दिने खेलाडी हुन्, ज्लाटन एब्राहिमोभिच । उनी भन्छन्, ‘मेसीले अमेरिकामा एकै खेलमा ६–६ गोल गर्नुपर्छ । यति खराब छ अमेरिकी फुटबल । यो त नायक र अरू मनोरञ्जन गर्नुपर्नेको लिग हो ।’

यस्तोमा प्रश्न वास्तवमै जायज बनेको छ, मेसी अमेरिका जानुको स्थानमा अन्यत्र गएको भए राम्रो हुन्थ्यो, विशेषतः साउदी अरेबियामा ।