फाल्गुन २५, २०८२ सोमबार | ११:१३:५९
भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित

श्याम थापा


श्याम थापाका लेखहरु

पेलेले भने ‘आई लाइक नम्बर २२’ पुस १६, २०७९

एउटा ठूलो क्लब अमेरिकाबाट आए पनि चर्चा चाँही पेलेको मात्र थियो । फुटबलको पर्यायका रुपमा स्थापित भइसकेका पेलेजस्ता असाधारण खेलाडी भारत आउनु नै ठूलो कुरा थियो । खासमा उनी भारत आउनुपछिको उद्देश्यमा पनि फिफाको संलग्नता थियो । उनीहरु भारतजस्तो ठूलो देशमा फुटबल लोकप्रिय बनाउन चाहन्थे ।