पुलिसले खेल २५-१७,२५-२१ र २५-२० ले आफ्नो पक्षमा पारेको हो ।
- आयोजक रेडिअन्ट पब्लिक दोहोरो उपाधि नजिक
- पुनरागमन जितसहित जिरोना शीर्ष स्थानमा उक्लियो
- जर्मनी फिफा यु-१७ विश्वकप च्याम्पियन
- दक्षिण एसियाली कराते च्याम्पियनसिपः पहिलो दिन नेपाललाई १२ स्वर्ण
- नेपाल सुपर लिगः बराबरीमा रोकिए ललितपुर र धनगढी
- नेपाल सुपर लिगः धनगढी र ललितपुरबीचको पहिलो हाफ गोलरहित
- रेफ्रीको निर्णयप्रति प्रशिक्षकको असन्तुष्टि
- नेपाल सुपर लिगः पोखरा र झापाको रोमाञ्चक बराबरी
- भारतलाई अस्ट्रेलियाविरुद्धको ट्वान्टी २० शृखंला
- एनएसएलमा जम्दै विश्वकपदेखि युरोपियन लिग खेलेका खेलाडी (कुन टिममा कस्ता विदेशी खेलाडी नामावलीसहित)
भलिबल
आर्मीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
हेल्प नेपालले खेल २५-१७, २५-२२ र २५-२१ ले आफ्नो पक्षमा पारेको हो ।
पुलिस खेल २५-१७, २५-१२ र २५-१२ ले आफ्नो पक्षमा पारेको हो ।
न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
पुलिसले खेल २५-१०,२५-२२ र २५-६ ले आफ्नो पक्षमा पारेको हो ।
न्यू डायमन्डले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो ।
एपिएफले गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको हो ।
आर्मीले खेल २५-१९, २५-११ र २५-२० ले आफ्नो पक्षमा पारेको हो ।
हेल्प नेपालले शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
एपिएफले खेल २५-२२, २५-१३ र २५-२३ ले आफ्नो पक्षमा पारेको हो ।
पुलिसले गण्डकी प्रदेशलाई ३-२ को सेटमा पराजित गरेको हो ।
आर्मीले खेल २८-८, २५-१३ र २५-१७ ले आफ्नो पक्षमा पारेको हो ।
पुलिसले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
घरेलु संरचनाको ठूलो भलिबल प्रतियोगितामा पुरुषतर्फ ७ टोली र महिलातर्फ ६ टोलीका खेलाडीले असार ३० सम्म प्रतिस्पर्धा गर्ने, तीन विभागीय टोलीलाई चुनौती दिँ...
गण्डकीको महिला तथा पुरुष टोलीले असार २३ मा पुलिससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछन् ।
एभरेस्टले शान्ता सुनारको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो ।
सैलुङ्गले भरत घिमिरेको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो ।
दावाँलीले असार २३ मा नेपाल एपिएफ क्लबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
न्यू डायमन्डकी नियमित कप्तान ललिता नाथले खेलाडी जीवनबाट विश्राम लिने निर्णय गरेसँगै प्रतिभाले टोलीको कप्तानी सम्हाल्ने जिम्मेवारी पाएकी हुन् ।
एपिएफले पुरुषतर्फ असार २३ मा दावाँली मिलन क्लब र महिलातर्फ असार २४ मा त्रिभुवन आर्मी क्लबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
पुरुष टोलीको कप्तानी इमबहादुर राना तथा महिला टोलीको कप्तानी कमला पुनले गर्नेछन् ।
हेल्प नेपालले असार २४ मा सैलुङ बागढुङ्गासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
गत संस्करणमा दुवैतर्फ च्याम्पियन बनेको आर्मीले महिला तथा पुरुष दुवै टोली घोषणा गरेको हो ।
उद्घाटन खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बिहान ८ बजे सुरु हुनेछ ।
‘प्रतियोगितामा कुनै पनि खेल जित्न त सकेनौं । तर, एसियाका ठूला टोलीसँग अनुभव साट्ने मौका पायौं’ कप्तान हरिहजुर थापाको भनाइ हो ।
नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार २३ देखि ३० सम्म हुने जनाएको हो ।
अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
प्रतियोगिता जित्नभन्दा पनि नेपाल सहभागिता र अनुभव बटुल्न नै त्यहाँ पुगेको हो । एसियाका महारथीहरू इरान, मंगोलिया र किर्गिस्तान जस्ता टोली सहभागी हुँदा...
नेपालले किर्गिस्तानको ‘बी’ टोलीसँग ३-२ सेटको हार व्यहोरेको हो ।
नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
नेपालले तुर्किमिनिस्तानसँग ३-१ सेटको पराजय ब्यहोरेको हो ।
नेपाल र तुर्किमिनिस्तानबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।
नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
नेपाल र इरानबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
नेपाल आयोजक किर्गिस्तानसँग ३-१ को सेटमा पराजित भएको हो ।
नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ४ः ४५ बजे सुरु हुनेछ ।
नेपाल मंगोलियासँग ३-१ को सेटमा पराजित भएको हो ।