अन्य

आर्मी अब्बल

आर्मीले १५ स्वर्ण, चार रजत र एक कांस्य पदक जित्यो ।

मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई किट्स वितरण

राखेपका सदस्यसचिव टंकलाल घिसिङले ५ खेलका ५२ खेलाडी र १० प्रशिक्षक गरी ६२ जनालाई केल्मीको ट्रयाक सुट र ब्याग हस्तान्तरण गरे ।

स्वायटेकको सहज जित

पोलिस स्टार स्वायटेकले सेन्ट्रल कोर्टमा क्रोएसियाकी पेट्रा मार्टिचलाई २-० को सोझो सेटमा पराजित गरिन् ।

नेपाली खेलकुदमा पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान

१३ देखि १५ वर्ष उमेर समूहका युवाहरुको शारीरिक बनोटको पहिचान गरी उनीहरूलाई उपयुक्त हुने खेलको छनोटका लागि सहजीकरण गर्ने उद्देश्यले एन्थ्रोपो मेट्रिक अन...

जाउलाखेल च्याम्पियन

जाउलाखेलले ह्विलचियर स्पोर्टस एसोसिएसन (डब्ल्युएसए) लाई ११-८ ले पराजित गर्यो ।

सद्भावले युएस एमेच्योर च्याम्पियनसिपको छनोट खेल्ने

१८ वर्षिय सद्भावले अमेरिकन गल्फ संघबाट दोस्रो तथा अन्तिम चरणको छनोट प्रतियोगिताका लागि विशेष निमन्त्रणा पाएका छन् ।

अल्कारेज तेस्रो चरणमा

स्पेनिस स्टार अल्कारेजले अस्ट्रेलियाका अलेक्सजेन्डर भुकिचलाई ३-० को सोझो सेटमा पराजित गरे ।

टेनिसको ओलम्पिक सोलिडारिटी कोर्ष सम्पन्न

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको कोर्षमा २१ पुरुष दुई महिला गरी २३ जनाको सहभागिता रहेको कोचेज एडुकेसन डिपार्टमेन्टका...

मिलन, पूर्ण, धन र चन्द्र सेमिफाइनलमा

यसैगरी पुरुष ५२ केजीको स्पर्धामा कोशीका जनम तामाङ, बागमतीका निरज लामा, नेपाल आर्मीका जनक धामी र एपिएफका अशोक खालिङले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

ओलम्पिकमा नेपालको सहभागिता विषयमा अन्तरक्रिया

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, ओलम्पियन तथा राष्ट्रिय टिम...

पारा तथा विशेष खेलकुदः भारोत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान

बागमतका आशिष मानन्धर दीपक खड्का र ठाकुर श्रेष्ठ तथा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले राष्ट्रिय कीर्तिमान कायम गरे ।

पुस्तक ‘दोलखामा खेलकुद’ विमोचन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र बागमती प्रदेशकी पूर्वसामाजिक विकास मन्त्री सरस्वती बस्नेतले पुस्तक विमोचन गरे ।

तेक्वान्दाेका मुख्य प्रशिक्षक नवीन सातौं डान

राष्ट्रिय खेलकुद परिषद्(राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले आइतबार श्रेष्ठलाई प्रमाण पत्र प्रदान गरे ।

भीमले पेरिस पारा ओलम्पिक खेल्ने

विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसँगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठले जन...

युवा तथा खेलकुद मन्त्री श्रेष्ठ कोरिया प्रस्थान

एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठ इमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज, नेपाल दुतावासद्वारा आयोजित लगानी समिटलगायतका विभिन्न कार्यक्रममा सहभागी हु...

सुर्खेतमा हुने इ-स्पोर्टस च्याम्पियनसिपको तयारी पूरा

कर्णाली प्रदेश इ स्पोर्टस संघ सह-आयोजक रहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शुक्रबार र शनिबार सुर्खेतमा हुँदैछ ।