कराते

आयुश र विना सर्वोत्कृष्ट

प्रतियोगितामा सात स्वर्ण, दुई रजत र सात कास्य जित्दै भृकुटी डोजो टिम च्याम्पियन समेत बनेको छ ।

फुल कन्ट्याक्ट कराते प्रतियोगिता बैशाख २२ र २३ गते हुने

आयोजक नेपाल क्योकुशिन कराते-डो संघ बज्रले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

अस्ट्रेलियन ओपन करातेमा सहभागी हुने टोलीको बिदाई

टोलीको प्रशिक्षकमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ तथा खेलाडीमा सुशिल र शिखर श्रेष्ठ छन् ।

कराते महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पदाधिकारीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिदै प्रमाण पत्र हस्तान्तरण गरेका हुन्...

सितोरियो कराते खेलाडी सम्मानित

डोजोले अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९ औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका...

आइएसकेडीजे कप कराते च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण र एक रजत

माइनस ६० किलोमा बुद्धिमान माझी र माइनस ८४ किलो तौल समूहमा सोनम बलामीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

पाँच सदस्यीय नेपाली वादोरियो कराते टोली श्रीलंका प्रस्थान

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे ।

एसियन गेम्सका लागि करातेको प्रारम्भिक छनोट सम्पन्न

एसियन गेम्सका लागि प्रारम्भिक चरणमा महिला तथा पुरुषको समान ६ गरी १२ तौल समूह तथा काताबाट ४८ जना खेलाडी छनोट भएका छन् ।

पुलिसलाई थप पाँच स्वर्ण

१७ इभेन्ट्स मध्ये १२ इभेन्ट्सको छिनोफानो हुँदा पुलिसले सर्वाधिक आठ, एपिएफले तीन र आर्मीले एउटा स्वर्ण पदक जितेका छन् ।

कराते महासंघको नेतृत्वमा लामा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य-सचिव समेत रहेका लामाको अध्यक्षतामा बिहिबार २१ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको हो ।

सोतोकान करातेको टिम च्याम्पियन टोलीलाई सदस्य-सचिवको बधाइ

भारतको कोलकातामा पुस २३ र २४ गते भएको प्रतियोगितामा नेपाल २१ स्वर्ण, १२ रजत र ७ कांस्यसहित टिम च्याम्पियन बन्न सफल भएको थियाे ।

सुमन एक्टिभ एकेडेमीको ब्रान्ड एम्बासडरमा नियुक्त

एक्टिभका अध्यक्ष प्रा.डा.गोपीलाल न्यौपाने र प्रिन्सिपल लक्ष्मण घिमिरेले सुमनलाई एक कार्यक्रमबीच नियुक्ति पत्र प्रदान गरेका थिए ।

दोस्रो उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिप सुरु,पहिलो दिन नौ स्वर्णको छिनोफानो

१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा देशभरका १९ वटा डोजोबाट २ सय ५० जना खेलाडी सहभागी छन्

उमा खुला राष्ट्रिय कराते च्यामिपयनसिप मंगलबारबाट

स्मार्ट पार्टी प्यालेस चावहिलको हलमा सन्चालन हुने प्रतियोगितामा देशभरका जिल्ला र डोजाङहरुबाट २५० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा संघले गरेको...